फोटो ग्यालरी

बेनीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा पुजा गर्न आएका भक्तजनको भीड । तस्बिर: कमल खत्री, बेनी

साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरु । तस्वीर: नवीन पौडेल

साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरु । तस्वीर: नवीन पौडेल 

पाल्पाको निस्दी गाउँपालिका-३ झिरुवासको खादरमा रहेको पुरानो कुडुले घर । तस्वीर: शुसिला रेग्मी, रामपुर (पाल्पा)

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै डा गोविन्द केसी । तस्बिर: रोशन सापकोटा

रोल्पा जिल्लाको सदरमुकाम लिवाङ्ग बजार । तस्विर: अनन्त कुमार श्रेष्ठ ।

खोटाङको नुनथलास्थित महुरेगढीमा करिब ५१ लाखको लागतमा निर्माण गरिएको आँखा आकारको पोखरी । तस्वीर: केदार मगर

हुम्लाका माननिय् श्री छक्क बहादुर लामाद्वारा काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजका महासचिव मोहन कुमार इङनामलाई पुस्तक हस्तान्तरण गर्दै । साथमा पुस्तकालय विशेषज्ञ जुजुभाई डंगोल । तस्विर: रितेश नेवा ।

जीविकोपार्जनका लागि धादिङबेसीस्थित खोलामा माछा मार्दै माझी । तस्बिर: सीताराम अधिकारी ।

गठेमंगल (घण्टार्कण) पर्वको अवसरमा नर्कटको घण्टाकर्णलाई तानेर लैजाँदै स्थानीय । तस्बिर: रत्न श्रेष्ठ

महाकाली नदीको टनकपुर बाँधमा भारतले बनाएको पुल । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.