फोटो ग्यालरी

बागबजार स्थित पद्मकन्या क्याम्पस अगाडी जेब्राक्रसिङ्गमा पार्किङ्ग गरेर राखिएका सवारीसाधन उठाउँदै महानगरपालिकाका कर्मचारी । तस्विर राघव कठायत ।

परम्परागत प्रविधिबाट काठ चिरान गर्दै कञ्चनपुरको बेलडाँडीका बासिन्दा । तस्वीर : राजेन्द्रप्रसाद पनेरु

आन्तरिक एवं बाह्य पर्यटकहरुको गन्तव्य स्थल, पहाडकी रानी बन्दिपुर बजारको सुन्दर दृश्य । तस्वीर: सानेबहादुर नेपाली

चितवन राष्ट्रिय निकुञ्जमा फेला परेको सालक । तस्वीर : नारायण ढुंगाना, रत्ननगर, चितवन

चितवन राष्ट्रिय निकुञ्जमा फेला परेको सालक । तस्वीर : नारायण ढुंगाना, रत्ननगर, चितवन

सेती र त्रिशुली नदीको संगमस्थल । तस्विर : कमलराज भण्डारी ।

   

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गमा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको सुरुङ मार्ग । तस्बिर : सन्तोष गौतम, म्याग्दी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गमा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको सुरुङ मार्ग । तस्बिर : सन्तोष गौतम, म्याग्दी  

जाजरकोट–डोल्पाको दुनै सडकखण्डको त्रिपुरराकोटमा सडक निर्माण गर्दै नेपाली सेना । तस्बिर : हेमन्त केसी, जाजरकोटा

जाजरकोट–डोल्पाको दुनै सडकखण्डको त्रिपुरराकोटमा सडक निर्माण गर्दै नेपाली सेना । तस्बिर : हेमन्त केसी, जाजरकोटा

परम्परागत पोशाकमा सजिएका कञ्चनपुर जोनापुरका थारु महिला । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

परम्परागत पोशाकमा सजिएका कञ्चनपुर जोनापुरका थारु महिला । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

डडेल्धुराको भागेश्वर गाउँपालिका–४ डुङ्गरीदेखि अजयमेरु गाउँपालिकाको वडा–५ देवल दिव्यपुर जोड्ने सडक खण्डको सेरागाडमा शुक्रबार भत्किएको निर्माणाधीन पक्की पुल । तस्बिर : धनबहादुर भण्डारी, डडेल्धुरा

हुम्लाको सदरमुकाम सिमकोटमा बिक्रीका लागि खच्चडमा दाउरा ढुवानी गर्दै । यहाँ एक भारी दाउरा रु सात सयमा बिक्री गरिन्छ । तस्बिरः हेमन्त के सी, जाजरकोट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.