हुम्लाको सदरमुकाम सिमकोटमा बिक्रीका लागि खच्चडमा दाउरा ढुवानी गर्दै । यहाँ एक भारी दाउरा रु सात सयमा बिक्री गरिन्छ । तस्बिरः हेमन्त के सी, जाजरकोट Published On : 28 July, 2018 2:00 am By : Media Mission Nepal On : फोटो ग्यालरी