फोटो ग्यालरी

गोरुगाडाबाट वनहरा नदी तर्दै

कञ्चनपुर, २ मंसिर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का स्थानीय बासिन्दा पुल नभएकाले गोरुगाडामा बसेर वनहरा नदी तर्दै । तस्बिर : राजेन्द्रप्रसाद पनेरु

मुस्ताङ जिल्लाको जोमसोम बजार हुँदै कागबेनीतर्फ लैजान लागिएको चौँरी गाई

धान बाली भित्र्याएपछि परालको दाइँ लगाउँदै

बागलुङ, २८ कात्तिक : धान बाली भित्र्याएपछि परालको दाइँ लगाउँदै बागलुङको बडिगाड गाउँपालिकाका किसान । तस्बिर : रामबहादुर थापा

सुन्दरी डाँडाबाट देखिएको मनमोहक बेगनास ताल

पोखरा, २८ कात्तिक : पोखरा महानगरपालिका–३१, लेखनाथको सुन्दरी डाँडाबाट देखिएको बेगनास ताल । तस्बिर : जमुना वर्षा शर्मा

मनाङ क्षेत्रको ४,६०० मीटरको उचाईमा भेटिएको हिउँ चितुवा

बागलुङ र म्याग्दी दुई जिल्ला जोड्ने झोलुङ्गे पुल

बेनी, २१ कात्तिक : जिल्लाको बागलुङ नगरपालिका–४ कुडुँले र म्याग्दीको बेनी नगरपालिका–१ स्थित रत्नेचौर जोड्ने ३८८ मिटर लामो दुई जिल्ला जोड्ने निर्माणको अन्तिम चरणमा रहेको झोलुङ्गे पुल । बागलुङ, पर्वत

अरूण नदीमा फेरीमार्फत गाडी तार्दै

किमाथाङ्का, १९ कात्तिक : अरुण नदीमा फेरीको सहायताबाट गाडी तार्दै । सङ्खुवासभा र भोजपुर जोडने अरुण नदीमा मोटरवेल पुल नभएका कारण फेरीमार्फत गाडी तारिएको हो । तस्बिर: भविन कार्की

देवघाटमा काठको डुंगामा राखेर घाँस लैजाँदै

चितवन, १२ कात्तिक : चितवनको भरतपुर महानगरपालिका–१, देवघाटमा काठको डुंगामा राखेर घाँस लैजाँदै स्थानीय । तस्बिर : कृष्ण आचार्य

बागलुङ बजारबाट देखिएको धवलागिरि हिमाल

बागलुङ, २६ असोज : बागलुङ बजारबाट देखिएको धवलागिरि हिमाल । हप्तादिनको झरी थामिएर बुधबारदेखि मौसम खुलेको छ । तस्बिर : रामबहादुर थापा

भालुकाे प्रतिमामा रमाउदै आन्तरिक पर्यटक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.