






बागलुङ, ५ असोज : गलकोट नगरपालिका–१ स्थित दुदिलाभाटी बजार । मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ–बुर्तिबाङ खण्डको बीचमा पर्ने यो गाउँले आगन्तुकलाई लोभ्याउने गरेको छ । तस्बिर : डम्मर बुढा मगर

तेह्रथुम, ५ असोज : तेह्रथुमको फेदाप गाउँपालिकाको खोरुंग खोला नजिकै काठको ठेकी बनाउँदै कालिगड । तस्वीरः बाला भट्टराई

हेलम्बु, २८ भदौ : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, चिउरीखर्कबाट देखिएको मेलम्ची खोला । तस्बिर : देवराज सुवेदी
