मन लोभ्याउने गलकोटको ‘दुदिलाभाटी’ बजार
बागलुङ, ५ असोज : गलकोट नगरपालिका–१ स्थित दुदिलाभाटी बजार । मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ–बुर्तिबाङ खण्डको बीचमा पर्ने यो गाउँले आगन्तुकलाई लोभ्याउने गरेको छ ।
तस्बिर : डम्मर बुढा मगर