ताप्लेजुङको पर्यटकीय गन्तव्य फुङ्फुङ्गे झरना

फुङ्फुङ्गे झरना : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४, साँवा गाउँमा अवस्थित फुङ्फुङ्गे झरना । ताप्लेजुङको पर्यटकीय गन्तव्यमध्ये फुङ्फुङ्गे झरना पनि एक हो । पछिल्लो समयमा झरना अवलोकन गर्ने यहाँ पर्यटक बढदै गएको छ । तस्विर : दिलकुमार लिम्बू
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.