मुस्ताङ जिल्लाको जोमसोम बजार हुँदै कागबेनीतर्फ लैजान लागिएको चौँरी गाई
Published On : 15 November, 2022 1:25 pm
By : Media Mission Nepal
On : फोटो ग्यालरी मुख्य समाचार
मुस्ताङ जिल्लाको जोमसोम बजार हुँदै कागबेनीतर्फ लैजान लागिएको चौँरी गाई । यहाँ एउटा चौँरी गाईको मुल्य रु एक लाख भन्दा बढी पर्ने स्थानीय बताउँछन् । तस्बिर : रत्न श्रेष्ठ