बागलुङ र म्याग्दी दुई जिल्ला जोड्ने झोलुङ्गे पुल

बेनी, २१ कात्तिक : जिल्लाको बागलुङ नगरपालिका–४ कुडुँले र म्याग्दीको बेनी नगरपालिका–१ स्थित रत्नेचौर जोड्ने ३८८ मिटर लामो दुई जिल्ला जोड्ने निर्माणको अन्तिम चरणमा रहेको झोलुङ्गे पुल । बागलुङ, पर्वत र म्याग्दी जिल्लामा पछिल्लो समय झोलुङ्गे पुल थपिने क्रम जारी रहेको छ ।

तस्बिर: खेमराज गौतम

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.