अरूण नदीमा फेरीमार्फत गाडी तार्दै

किमाथाङ्का, १९ कात्तिक : अरुण नदीमा फेरीको सहायताबाट गाडी तार्दै । सङ्खुवासभा र भोजपुर जोडने अरुण नदीमा मोटरवेल पुल नभएका कारण फेरीमार्फत गाडी तारिएको हो ।
तस्बिर: भविन कार्की