
डोटी, १९ वैशाख: डोटीको सेती नदीमा पासो थापेर मारेको बिक्रीका लागि पिपल्ला बजारमा ल्याएको १५ केजीको सट्टे माछा । पछिल्लो समय यहाँका स्थानीयले सेती नदीमा माछा मारेर आफ्नो घर खर्च

गलेश्वर, १७ वैशाखः म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोलाबाट देखिएको रायखोर झरना । तस्वीर: ध्रुबसागर शर्मा

पोखरा, १६ वैशाखः मेथलाङबाट मङ्गलबार देखिएको माछापुच्छ्रे हिमालको मनमोहक दृश्य । तस्वीरः राधिका कँडेल

काठमाडौँ ५ वैशाख : काठमाडौँको रातोपुलदेखि कालोपुलसम्मको खोलाको दुवैतिर सडक छेउमा ढकमक्क फुलेको फूल । फोहोरखोलाको दायाँ वायाँ सडकको सौन्दर्य फूलले बढाएको छ । तस्बिर: प्रदीपराज वन्त





