काठको कोलमा उखु पेल्दै Published On : 20 March, 2020 11:09 am By : Media Mission Nepal On : फोटो ग्यालरी मुख्य समाचार तनहुँको व्यासनगरपालिका ६ बाह्रबिसेमा काठको कोलमा उखु पेल्दै स्थानीयवासी । पछिल्लो समय काठको कोल विस्थापित हुँदै गएको पाइन्छ । तस्वीर: सानेबहादुर नेपाली