मकै छर्न गोरुले खेत जोत्दै कृषक Published On : 17 March, 2020 10:04 am By : Media Mission Nepal On : फोटो ग्यालरी पाल्पा रामपुर नगरपालिका ३ स्थित रजघराका कृषक मकै छर्न गोरुले खेत जोत्दै । गाउँ गाउँमा खेत बारी जोत्नका लागि टयाक्टरको प्रयोग बढदै गएपछि गोरु पाल्न तथा तीनले खेत जोत्ने परम्परा कम हुदै गएको छ । तस्वीर: सुशीला रेग्मी