घरमा ट्रक ठोक्किँदा क्षति

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा बुधबार बिहान भएको दुर्घटनामा क्षतिग्रस्त घर र ट्रक । आँबुखैरेनीबाट आउँदै गरेको ट्रक घरमा ठोक्किँदा घरमा क्षति पुगेको छ । घरमा कोही पनि नभएकोले मानवीय क्षति भने भएको छैन । तस्वीर: कृष्ण न्यौपाने
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.