




डोटी,१७ मङ्सिर: दिपायल सिलगढी नगरपालिका–५, बागठाटामा ऐतिहासिक भुँवा खेल खेल्दै कलाकार । प्राचीन राजारजौटाका पालामा यो खेल निकै चर्चित थियो । तस्वीर: विमलबहादुर विष्ट

तनहँु , १७ मङ्सिर : तनहँु जिल्ला म्याग्दे गाउँपालिका–२ खानीगाउँमा उत्पादन भएको सुन्तला विक्रीका लागि तयार गरिँदै । स्थानीय विश्वबहादुर अधिकारी र शुकनारायण श्रेष्ठले सुन्तला विक्रीबाट वार्षिक रु एक लाख

काठमाडौँ, १६ मङ्सिर: १३औं दक्षिण एशियाली खेलकुद (साग) मा तेक्वान्दोमा पदक विजेताहरु ।

बनेपा, १६ मङ्सिरः पनौती नगरपालिकाको खोपासीस्थित खेतमा लगाएको आलु खन्दै किसान । किसानलाई खनेको आलु बजार प¥याउन र आलु लगाउन चटारो परेको छ ।

जरकोट , १५ मङ्सिर : डोल्पा जगदुल्ला गाउँपालिका चौरीकोट गाउँबाट देखिने हिउँले सेताम्मे भएको हिमालको दृश्य । यहाँ आउने पर्यटक चौरीकोट गाउँबाट हिमाल अवलोकन गर्न सकिने हँुदा आकर्षित भएक छन्
डोटी,१४ मङ्सिर : डोटीको जोरायल गाउँपालिका–५ गड्सेरा खहडामा सामूहिक रुपमा सुदूपश्चिमको प्रसिद्ध डेउडा खेल खेल्दै स्थानीय महिला ।