मस्र्याङदी नदीको किनारमा रहेको ताल गाउँ Published On : 4 December, 2019 10:20 am By : Media Mission Nepal On : फोटो ग्यालरी मनाङको नासों गउँपालिका १ ताल गाउँको सुन्दर दृश्य । लमजुङ र मनाङ जोडने यस गाउँ मस्र्याङदी नदीको किनारमा रहेको छ । अन्नपूर्ण पदमार्गमा आउने पर्यटक यही सुन्दरतामा मोहित हुने गर्दछन । तस्वीर: नवीन लामिछाने