महिला डेउडा खेल खेल्दै

डोटी,१४ मङ्सिर : डोटीको जोरायल गाउँपालिका–५ गड्सेरा खहडामा सामूहिक रुपमा सुदूपश्चिमको प्रसिद्ध डेउडा खेल खेल्दै स्थानीय महिला ।