भुँवा खेल खेल्दै
डोटी,१७ मङ्सिर: दिपायल सिलगढी नगरपालिका–५, बागठाटामा ऐतिहासिक भुँवा खेल खेल्दै कलाकार ।
प्राचीन राजारजौटाका पालामा यो खेल निकै चर्चित थियो ।
तस्वीर: विमलबहादुर विष्ट