चौरीकोट गाउँबाट देखिने हिमाल

तस्वीर: हेमन्त केसी

जरकोट , १५ मङ्सिर : डोल्पा जगदुल्ला गाउँपालिका चौरीकोट गाउँबाट देखिने हिउँले सेताम्मे भएको हिमालको दृश्य । यहाँ आउने पर्यटक चौरीकोट गाउँबाट हिमाल अवलोकन गर्न सकिने हँुदा आकर्षित भएक छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.