समाचार

नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

दीपेन्द्र अधिकारी । कतार, १३, कार्तिक : नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको

वन क्षेत्रको क्षतिपूर्ति तिर्न बेवास्ता

भीष्मराज ओझा । काठमाडौँ, १३ कात्तिक : सरकारले विभिन्न निकायलाई अन्य प्रयोजनका लागि उपलब्ध गराउने वन क्षेत्रको क्षतिपूर्तिबापत वृक्षरोपण गर्न र लिजबापतको रकम तिर्न सम्बन्धित आयोजनाले बेवास्ता गर्दै आएका छन् । वन

बूढीगण्डकी डुबान क्षेत्र वरपर चक्रपथ निर्माण शुरु

गोरखा, १३ कात्तिक : गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरु भएको छ । आयोजनाका मुअब्जा

निर्माण व्यवसायी गौचनको हत्यामा संलग्न तीन पक्राउ

काठमाडौँ, १२ कात्तिक : महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । विसं २०७४ असोज २३ गते दिउँसो बानेश्वरमा गोली

नेपाली भाषाको पहिलो अभिलेख प्रदर्शनीमा

दुल्लु, १२ कात्तिक : धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय सम्पदाले भरिपूर्ण दैलेखलाई उजागर गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा तस्वीर प्रदर्शनी गरिएको छ । जिप्रकाको आयोजना तथा दैलेख उद्योग वाणिज्य

प्रमको स्वास्थ्य स्थिर

काठमाडौँ, १२ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति स्थिर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा

उर्लाबारीमा मदन भण्डारी बाल उद्यान

सुमन घिमिरे । उर्लाबारी, १२ कात्तिक : मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको मुख्य कार्यालय परिसरमा ‘मदन भण्डारी चिल्ड्रेन पार्क’ निर्माण गरी सञ्चालनमा ल्याइएको छ । सो स्थानमा यसअघि मदन

कोटेश्वरको सवारी चाप हटाउन हनुमन्ते करिडोर सडक कालोपत्रे

काठमाडौँ, ११ कत्तिक : कोटेश्वर जडीबुटी क्षेत्रमा सवारीको चापका सास्ती भोगिरहेका उपत्यकावासीलाई राहत दिने गरी निर्माण गरिएको हनुमन्ते करिडोर सडक कालोपत्रे गरिएको छ । पहिलो चरणमा जडीबुटीको पुलदेखि आँखा अस्पताल

रोकिएन मूर्तिको चोरी

त्रिपुराकोट, ११ कात्तिक : उपल्लो डोल्पामा रहेका प्राचीन गुम्बाबाट मूर्ति चोरीको शृङ्खला अझै रोकिएको छैन । बौद्धमार्गीको आस्थाका धरोहर गुम्बामा राखिएका शताब्दिऔँ पुराना ऐतिहासिक मूर्तिको चोरीको शृ्ङ्खला प्रत्येक वर्ष बढिरहेको

पुल निर्माणका लागि चट्टान फोर्दै सेना

रोल्पा, ११ कात्तिक : दश वर्षदेखि अलपत्र माडिखोला पुल निर्माण अघि बढे पनि कडा चट्टानका कारण समस्या देखिएपछि अहिले नेपाली सेनाको सहयोगमा चट्टान फोर्न शुरु गरिएको छ । साँघुरो भौगोलिक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.