समाचार

प्रदेश लोकसेवाको निष्पक्षतामा आशङ्का रहेको : अध्यक्ष मैनाली

काठमाडौँ, १४ कात्तिक : लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ऐनबाट बनाउन थालिएको प्रदेश लोकसेवा आयोगले निष्पक्ष भएर काम गर्न नसक्ने बताउनुभएको छ । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले यसअघि ऐनबाट

गोपका महाप्रबन्धकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौँ, १४ कात्तिक : सर्वोच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट वसन्तप्रकाश उपाध्यायलाई हटाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आज उपाध्यायलाई पदबाट

विद्युत कटौती नहुने भएपछि तिहार झिलिमिली हुने

रमेश लम्साल र नारायण ढुंगाना । काठमाडौँ, १४ कात्तिक : नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिनमा हुने विद्युतभार व्यवस्थापन गरेको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारलाई ध्यान दिँदै एक हप्ताअघिदेखि नै विद्युत्भारको

भ्रष्टाचारसम्बन्धी खड्काको अनुसन्धानमूलक पुस्तक

काठमाडौँ, १४ कात्तिक : भ्रष्टाचार विरोधी अभियानमा संलग्न पत्रकार केदार खड्काकोे ‘नेपालः करप्सन कोनुन्ड्रम’ (नेपालः भ्रष्टाचारको समस्या) अनुसन्धानमूलक पुस्तक प्रकाशित भएको छ । नेपालमा भ्रष्टाचार बढ्नुमा राजनीतिक अस्थिरता मात्रै नभई

जनमतसङ्ग्रहबाट जम्मु–काश्मिर समस्या समाधान हुनुपर्नेमा जोड

काठमाडौँ, १४ कात्तिक : नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कठिन समयमा नेपालबाट प्राप्त साथ र समर्थनप्रति पाकिस्तानी सरकार एवम् जनता आभारी भएको बताउनुभएको छ । पाकिस्तानको इतिहाँसमा २७ अक्टोबरलाई

उपत्यकालाई उन्नत शहर बनाउन जोड

काठमाडौँ, १३ कात्तिक : काठमाडौँ उपत्यकालाई संसारकै उन्नत शहर बनाउन ९ बुँदे प्रतिबद्धता जारी गर्दै आज उपत्यका नगरपालिका फोरमको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । फोरमका संयोजक एवं काठमाडौँ

मुआब्जाको माग गर्दै अवरोध

नुवाकोट, १३ कात्तिक : राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाअन्तर्गत पीपलटारका स्थानीयवासीले मुआब्जाको माग गर्दै निर्माणमा अवरोध गरेका छन् । आयोजनाले सो सडकखण्डको पासाङल्हामु मार्गमा पर्ने पीपलटारदेखि ढुङ्गेसम्मको घरजग्गाको मुआब्जा नदिएको

सेवा शुल्क परिमार्जन गर्न व्यवसायीको माग

काठमाडौँ, १३ : नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले कामदारको आधा महीनाको तलब बराबरको सेवा शुल्क पाउने प्रावधान परिमार्जन नगरिए मलेसिया कामदार पठाउन नसकिने जनाएको छ । यहाँ आज आयोजित कार्यक्रममा

अझै शुरु भएन ठूलो घण्टाको पुनःनिर्माण

ललितपुर, १३ कात्तिक : मल्लकालमा नगरवासीलाई सार्वजनिक सूचना दिनका लागि प्रयोग हुने यहाँस्थित ठूलो घण्टाको पुनःनिर्माण शुरु हुन सकेको छैन । विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त यस क्षेत्रका धेरै

अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा

काठमाडौँ, १३ कात्तिक : अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घसँग आबद्ध कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि तीन दिनदेखि धर्ना दिँदै आएका छन् । विभिन्न

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.