समाचार

हत्यारालाई कारवाही नहुँदा दण्डहीनता बढ्यो : पत्रकार महासङ्घ

काठमाडौँ, १६ कात्तिक : नेपाल पत्रकार महासङ्घले नेपालका पत्रकारका हत्यारालाई कारवाही गरी पीडितले न्याय पाएको घटना न्यून रहेको पाइएको जनाएको छ । अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवसका अवसरमा महासङ्घका महासचिव रमेश विष्टले

वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्ने

काठमाडौँ, १६ कात्तिक : नेपालले वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्नेमा जोड दिँदै त्यसका लागि ती राष्ट्रले वित्तीय सहायता बढाउनुपर्ने आवश्यकता औँल्याएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा

‘खोज पत्रकारिता पुरस्कार’ रमेश र ‘साहसिक पत्रकारिता पुरस्कार’ चौधरीलाई

काठमाडौँ, १६ कात्तिक : फ्रिडम फोरमले यस वर्षको ‘खोज पत्रकारिता पुरस्कार’ र ‘साहसिक पत्रकारिता पुरस्कार’बाट दुई पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको छ । पुरस्कार छनोट समिति संयोजक एवं नेपाल पत्रकार

अख्तियारद्वारा जनकपुर विकास परिषद्का पदाधिकारीविरुद्ध मुद्दा दायर

काठमाडौँ, १५ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले कोषका तत्कालीन अध्यक्ष दीगम्बर रायले रु

ललितपुर महानगरपालिकामा भवन अभाव, सेवाग्राही मार्कामा

सञ्चिता घिमिरे । ललितपुर, १५ कात्तिक : महिला तथा बालबालिका कार्यालयबाट काज सरुवा भएर ललितपुर महानगरपालिकामा आएका पाँच जना कर्मचारी अहिले प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष बाहिर बसेका छन् । जिल्लास्थित विषयगत कार्यालयले

जापान जान चाहनेले अनलाइनबाट भाषा परीक्षा दिन पाउने

काठमाडौँ, १५ कात्तिक : जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य

दुर्घटनाको छानबिन गर्न समिति गठन

काभ्रेपलाञ्चोक, १५ कात्तिक : काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ भाङ्गेटारमा गत शनिबार भएको दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु भएको घटनाका विषयमा छानबिन गर्न समिति बनाइएको

नेपाल–भारत सीमा क्षेत्र अनुगमन

पाँचथर, १५ कात्तिक : पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो

ललितपुर महानगरपालिकाको तीन स्थानमा इकोपार्क बन्ने

काठमाडौँ, १५ कात्तिक : ललितपुर महानगरपालिकाले पुल्चोकस्थित इञ्जिनीयरिङ अध्ययन सस्थान, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय भवन कम्पाउण्ड र जावालाखेलमा पर्यवरणीय/हरियाली ( इकोपार्क ) निर्माण गर्ने भएको छ । यसका लागि महानगरले इञ्जिनीयरिङ

जेल नबसी पुनरावेदन गर्न पाउने आदेश

काठमाडौँ, १४ कात्तिक : सर्वोच्च अदातलले पर्यटन बोर्डका तत्कालीन निमित्त कार्यकारी अधिकृत सुवास निरौलाविरुद्धको भ्रष्टाचार मुद्दामा जेल नबसीकन पुनरावेदन गर्न पाउने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.