समाचार

कस्ले न्याय दिने गोलेको परिवारलाई ? कर्मचारीको गल्तीले उठीवास

हरिकुमार राई । गाईघाट उदयपुर, १९ कात्तिक : नापी कार्यलयका एक कर्मचारीको गल्तीका कारण त्रियुगा नगरपालिका ४ बगाहाका एक परिवारको उठीवास हुने भएको छ । बाह्र वर्षअघि जिल्ला नापी कार्यालयका कर्मचारीले स्थानीयवासी

गरिबी घटाउन नीतिको अभाव

कृष्णराज गौतम र सञ्चिता घिमिरे । काठमाडौँ, १९ कात्तिक : मुलुकमा विगतमा भएका राजनीतिक अस्थिरताका कारण गरिबी निवारण सम्बन्धी नीति बन्न सकेको छैन । सरकारले देशभरका गरीबको पहिचान गरी उनीहरुलाई आयमूलक कार्यमा

२२७ किलोको कागको मूर्ति

काठमाडौँ, १९ कात्तिक : कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारका दिन बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । मेला आयोजक समितिले गोकर्णेश्वर उत्तरवाहिनीस्थित कान्तिभैरव

रत्नपार्कमा ‘काग’ सम्मेलन

काठमाडौँ, १९ कात्तिक : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको दिन आज काग सम्मेलन गरिएको छ ।

लोमान्थाङमा सेनाको क्याम्प स्थापना

मुस्ताङ, १९ कात्तिक : उपल्लो मुस्ताङको लोमान्थाङमा नेपाली सेनाको क्याम्प स्थापना भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोराला नाकादेखि २६ किलोमिटर नेपालतर्फको भागमा आइतबारदेखि सेनानीको नेतृत्वमा क्याम्प स्थापना

‘दोषी पत्ता नलागे परिवारसहित धर्नामा बस्ने निर्मला पन्तका बुबाको उद्घोष

कञ्चनपुर, १८ कात्तिक : बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता नलगाइए परिवारसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बस्ने बताएका छन्

‘दूतावासको शरणमा परेका श्रमिकलाई पानी खान दिने पैसा छैन’

अशोक घिमिरे । काठमाडौँ, १८ कात्तिक : “विदेशमा श्रम गर्दागर्दै भवितव्यमा परी कुनै नेपाली कामदार घाइते तथा अङ्गभङ्ग भई तत्काल उपचारका लागि अस्पताल लैजान सकिने अवस्था छैन । नेपाली दूतावासमा कुनै बजेट

कर्णालीका जनप्रतिनिधिको सेवासुविधा पारित

प्रकाश अधिकारी/दीपेन्द्र शर्मा । सुर्खेत, १८ कात्तिक : कर्णाली प्रदेशको सरकार गठन भएको नौ महीनापछि मुख्यमन्त्री, पदाधिकारी तथा सांसदको सेवासुविधासम्बन्धी विधेयक कर्णाली प्रदेशसभादेखि आज पारित भएको छ । यो विधेयक पारित भएसँगै

प्राधिकरणमै तास खेलेर बस्ने कर्मचारी पक्राउ पछि रिहा

भक्तपुर, १८ कात्तिक : नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ । नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास

जलवायु परिवर्तनको प्रभाव रोक्न वैकल्पिक ऊर्जा

काठमाडौँ, १७ कात्तिक : विश्वव्यापी रुपमा जलवायु परिवर्तनका कारण वातावरणीय समस्या उत्पन्न भएको भन्दै त्यसको निराकरणका लागि स्वच्छ वैकिल्पक ऊर्जालाई बढावा दिनुपर्नेमा जोड दिइएको छ । पेट्रोलियम पदार्थको अत्यधिक प्रयोगका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.