काठमाडौँ, २१ कात्तिक : कानूनी व्यवसायी वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको ८३ वर्षको उमेरमा आज निधन भएको छ । श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका श्रेष्ठको आज
गोपालप्रसाद बराल । बर्दिवास, २१ कात्तिक : दिदीबहिनीले आफ्ना दाजुभाइलाई तिहारको निम्ता दिइरहेका बेला महोत्तरी बर्दिवास नगरपालिकाका सर्वसाधारणले भने आफ्ना जनप्रतिनिधिलाई सडकको धुलो खाने निम्ता दिएका छन् । बर्दिवास–जलेश्वर सडक छेउका बासिन्दाले
काठमाडौँ, २० कात्तिक : सर्वोच्च अदालतले सिरियल किलर (अन्तर्राष्ट्रिय कुख्यात अपराधी) चाल्र्स शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जवराको
काठमाडौँ, २० कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
काठमाडौँ, २० कात्तिक : नेपाल संवत् आन्दोलनका प्रणेता एवं आदिवासी जनजाति आन्दोलन र मानव अधिकार आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको असामयिक निधनका कारण नेपाल संवत् ११३९ नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिने
काठमाडौँ, २० कात्तिक : प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्ष २०७५÷७६ को तीन महीनामा ६२ हजार ६८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ । विदेश जान आवश्यक पर्ने भएकाले प्रहरी
काठमाडौँ, १९ कात्तिक : सार्वजनिक सम्पत्ति हडपेर कालिञ्चोक मन्दिरमा केबुलकार सञ्चालन गर्न लागिएको भन्दै कालिञ्चोक सरोकार तथा सङ्घर्ष समितिले विरोध जनाएको छ । कालिञ्चोक क्षेत्रमा ‘कालिञ्चोक’, ‘त्रिपुरा’ र ‘भूमेश्वर’ नामक
काठमाडौँ, १९ कात्तिक : राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार प्रशिक्षण प्रतिष्ठानको साङ्गठनिक संरचना बनाई यससम्बन्धी पाठ्यक्रम निर्माण एवं प्रशिक्षण कार्य अगाडि बढाउने भएको छ । प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि सरोकारवालासँग सुझाव
काठमाडौँ, १९ कात्तिक : सर्वोच्च अदालतमा कर्मचारी र न्यायाधीश अभावले न्याय सम्पादन प्रभावित भएको छ । पहिलेभन्दा दोब्बर बढी मुद्दा पर्ने र नयाँ संहिताअनुसार कार्य सम्पादन गर्नुपर्ने भएको हुँदा कर्मचारी
काठमाडौँ, १९ कात्तिक : तिहारमा कुनै पनि घरमा अँध्यारो नहोस् भन्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले सो अवधिमा विद्युत् केन्द्रका कर्मचारीलाई कार्यालय नछाड्न निर्देशन दिएको छ । नेपालीको महत्वपूर्ण चाडको