समाचार

कामपाका प्रमुख– उपप्रमुख दुबै चीन प्रस्थान

काठमाडौँ, २६ कात्तिक : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी आज चीन प्रस्थान गर्नुभएको छ । युहान शहरमा यही कात्तिक २८ देखि ३० सम्म आयोजना हुने ‘चाइना

दैलेखको अनुसन्धान गर्न विज्ञ भेला

दैलेख, २६ कात्तिक : जिल्लामा लुकेर रहेका सम्पदाको चर्चा गर्न काठमाडौँबाट विज्ञहरु आज यहाँ आइपुग्नुभएको छ । सरकारले दैलेखका विभिन्न स्थानलाई नयाँ पर्यटकीय गन्तव्य घोषणा गरेसँगै भाषा, साहित्य, इतिहास, सम्पदा

अन्य चाडपर्वमा पनि नयाँ नोट

काठमाडौँ, २६ कात्तिक : नयाँ नोट सटहीमा नेपाल राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने भएको छ । यसअघि बडादशैँका बेला मात्र ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गदैँ आएको

१३ वर्षीया बालिका मृत फेला, बलात्कार पछि हत्याको आशङ्का

गाईघाट, उदयपुर, २६ कात्तिक : उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १३ वर्षीया बालिका आइतबार मृतावस्थामा फेला परेकी छिन् । मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३

पेस्तोल देखाउँदै व्यापारीको रु नौ लाख लुटियो

बर्दिवास, २५ कात्तिक : महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुर बजारका व्यापारी रामकुमार साहको रु नौ लाख नगद रकम आज दिउँसै लुटपाट भएको छ । सीतापुर बजारमा आइएमई सञ्चालन गर्दै आएका

घाँसीकुवामा बस दुर्घटना, ३७ जना घाइते

दमौली, २५ कात्तिक : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । तनहुँको भीमाददेखि चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ५८४७ नंको

चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार : चिनियाँ राजदूत

बुटवल, २५ कात्तिक : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालका लागि चिनियाँ राजदूत यु होङसँग आज बुटवलस्थित मुख्यमन्त्री कार्यालयमा भेटी आफ्नो प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनका विषयमा

हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मलाका बुबा आमा धर्नामा

भीमदत्तनगर, २५ कात्तिक : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आजदेखि उहाँका बुबा र आमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन्

प्रदेशसभा र स्थानीय तहका ३२ जनप्रतिनिधिको पद रिक्त

काठमाडाँै, २५ कात्तिक : प्रदेश र स्थानीय तहकासमेत गरी अहिले ३२ जना जनप्रतिनिधिको पद रिक्त रहेको छ । निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्यसहित १८ जनाको मृत्यु तथा केहीको राजीनामा, प्रदेशसभा

सवारी अनुगमन नगर्दा तेब्बर भाडा

काठमाडौँ, २५ कात्तिक : यातायात व्यवस्था विभागले तिहार र छठका अवसरमा उपत्यकाबाट बाहिरिने तथा भित्रिने सार्वजनिक यातायातका साधनको अनुगमन नगर्दा यात्रु बढी भाडा तिर्न बाध्य छन् । दशैँमा विभागले बढी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.