समाचार

असुरक्षा बढेको पत्रकारको गुनासो

काठमाडौँ, ३० कात्तिक : यही कात्तिक २३ गते नागरिक दैनिकका रुकुम संवाददाता लोकेन्द्र खनाललाई छुरा प्रहार गरी गम्भीर घाइते पारियो । रुकुमको बाफियाकोट–६ मग्मामा स्थानीयवासी सोनु परियारको शुद्धि कार्यक्रममा जाँदै

निर्मला पन्त हत्या प्रकरण : थप चारको पनि डिएनए मिलेन

भीमदत्तनगर, ३० कात्तिक : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पठाएको थप चार जनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएको छ । घटनामा संलग्न हुनसक्ने आशमा

मानव अधिकार महाभेला मङ्सिर २२ देखि

काठमाडौँ, ३० कात्तिक : ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला २०१८’ आगामी मङ्सिर २२ गतेदेखि शुरु हुने भएको छ । मानव अधिकार, शान्ति र लोकतन्त्रको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले

धार्चुलाको निर्वाचनका कारण खलङ्गा झोलुङगे पुल ४८ घन्टाका लागि बन्द

दार्चुला, ३० कात्तिक : भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ । धार्चुला नगरपालिका परिषद्को

‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ हुने

काठमाडौँ, २९ कात्तिक : नेपाली भाषामा तर्कसंगत बहस र वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यले ‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ आयोजना गरिने भएको छ । कात्तिक ३० देखि मङ्सिर २

युनामिड मिसनमा जाने प्रहरी टोलीको बिदाइ

काठमाडौँ, २९ कात्तिक : संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसनमा खटीने प्रहरी अधिकृतहरुलाई आज बिदाइ गरिएको छ । प्रहरी प्रधान कार्यालय प्रशासन विभाग तथा मानवश्रोत विकास विभागका

सिसिटिभीमार्फत २० हजार चालक कारवाहीमा

काठमाडौँ, २९ कात्तिक : ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो

दाङबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा १६ घाइते

कावासोती, २९ कात्तिक (रासस) ः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दाङबाट काठमाडौँका लागि छुटेको ना६ख ६३०१ नंको बस

भ्रष्टाचारका समाचार लेख्दा असुरक्षित हुने डर

चिप्लेढुङ्गा, २८ कात्तिक : भ्रष्टचारका समाचार लेख्दा बढी असुरक्षित हुने गरेको पत्रकारहरुले बताएका छन् । अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवसका अवसरमा फ्रिडम फोरमले पोखरामा आज आयोजना गरेको ‘सुरक्षित पत्रकारिता तथा दण्डहीनताको अन्त्य’

विशेष अदालतमा आरोपत्र दायर

काठमाडौँ, २८ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल, नायव सुब्बा रामचन्द्र पौडेल र खरिदार सञ्जय शर्माविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.