काठमाडौँ, २८ कात्तिक : रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका युवाले तत्काल रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् । सन् २०१८ को
अशोक घिमिरे । काठमाडौँ, २८ कात्तिक : आप्रवासी श्रमिकका साझा हकहित र चासोबारे परामर्श एवं अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा छलफल गर्न भोलिदेखि राजधानीमा ‘कोलम्बो प्रोसेस’को बैठक हुँदैछ । बैठकमा
काठमाडौँ, २८ कात्तिक : मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी
काठमाडौँ, २७ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले आठौँ चीन महोत्सव–२०१८ को शुभारम्भ गर्नुभएको । महोत्सव चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपालस्थित चिनियाँ
शर्मिला पाठक । काठमाडौँ, २७ कात्तिक : काठमाडौँ महानगरपालिका क्षेत्रमा भवन निर्माण सम्पन्न प्रमाणपत्र लिनेको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ मा भवन निर्माण सम्पन्न प्रमाणपत्र लिनेको सङ्ख्या ९७५
काठमाडौँ, २७ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकील कार्यालय, कास्कीका सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगी गरेको आरोप लागेका एक सेवाग्राहीको
काठमाडौँ, २७ कात्तिक : यही कात्तिक ८ गते प्रेस काउन्सिलको मध्यस्थतामा उजुरीकर्ता ओशो तपोवन र नेपाल आज डटकमका प्रतिनिधिबीच छलफल भई मेलमिलाप भएको छ । मानहानी भयो भन्दै उजुरीकर्ताले पठाएको
आदित्य दाहाल । साँखु, २७ कात्तिक : शङ्खरापुर नगरपाकिलाले साँखुमा पुरानो शैलीका पुरातात्विक तथा ऐतिहासिक घर निर्माण गर्र्नेलाई रु एक लाख थप अनुदान वितरण गरेको छ । साँखुको ऐतिहासिक पहिचान र अस्तित्व

बेनी, २६ कात्तिक : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल म्याग्दी आउनुभएको छ । पत्नी सीताको तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन अध्यक्ष दाहाल आज यहाँ आउनुभएको हो । बेनी
बुटवल, २६ कात्तिक : तिलोत्तमा नगरपालिकाका जनप्रनिनिधि र नेपालका लागि दक्षिण कोरियाका राजदूत एचई पार्क योङ्ग सिकबीच आज नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण र भावी योजनाका बारेमा छलफल भएको छ