समाचार

नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न निर्देशन

काठमाडौँ, २ मङ्सिर : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता गर्न निर्देशन दिएको छ । झुटो विवरण पेश गरेर

माइक्रो चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट

काठमाडौँ, १ मङ्सिर : काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले आजदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात

रारा मदिरा निषेधित पहिलो नगरपालिका घोषणा

रारा, १ मङ्सिर : मुगु जिल्लाका चार वटा स्थानीय तहमध्ये छायानाथ रारा नगरपालिकालाई देशकै पहिलो मदिरा निषेधित नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाका १४ वटै वडाका स्थानीयवासीको उत्साहका साथ संस्कृति,

‘नवीन प्रविधिमा श्रमिकलाई अभ्यस्त बनाउन आवश्यक’

काठमाडौँ, १ मङ्सिर : पछिल्लो समय विकसित हुँदै गएका नवीनतम् प्रविधिले परम्परागत रोजगारी कटौती गर्नसक्ने भएकाले प्रविधिगतरुपमा श्रमिकलाई दक्ष बनाउनुपर्नेमा जोड दिइएको छ । आइसिटी, मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन

पूर्व अर्थमन्त्री अधिकारीको नागरिक अभिनन्दन

विराटनगर, १ मङ्सिर : प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारी सिद्धान्त निष्ट र इमान्दार नेता हुनुभएको बताउनुभएको छ । विराटनगरका गौरव पूर्वउपपधानमन्त्री

जीप दुर्घटनामा दुईको मृत्यु, १९ जना घाइते

अमरगढी, मङ्सिर १ : डडेल्धुराको भागेश्वर गाउँपालिका–४ ढिमौलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान भागेश्वर गाउँपालिकाबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म१ज १८० नम्बरको जीप भागेश्वर

गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच भगेनी सम्बन्ध

पोखरा, १ मङ्सिर : गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच भगेनी सम्बन्ध स्थापित भएको छ । मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयद्वारा शुक्रबार पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका तर्पmबाट सामाजिक विकासमन्त्री नरदेवी

प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा

काठमाडौँ, १ मङ्सिर कात्तिक : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को यही मङ्सिर २ देखि ५ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबइमा हुने ८७औँ महासभामा सहभागी हुन शुक्रबार

चालकलाई सुन्तला र सहचालकलाई हरियो रङ्को ज्याकेट

काठमाडौँ, ३० कात्तिक: काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । आज महानगरीय ट्राफिक प्रहरी महाशाखामा सो शाखा, नेपाल यातायात

ललितपुरको सम्पदा अवलोकनमा विदेशी पाहुना

काठमाडौँ, ३० कात्तिक : ‘कोलम्बो प्रोसेस’ को छैटौँ मन्त्रिस्तरीय परामर्श बैठकमा सहभागी हुन आउनुभएका विभिन्न मुलुकका मन्त्री तथा अन्य पाहुनाले आज ललितपुरको दरबार क्षेत्रलगायत सम्पदाबारे जानकारी लिनुभएको छ । अफगानिस्तान,

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.