समाचार

नेपाललाई हरतरहले सघाउँछौ : राजदूत पुरी

काठमाडौँ, ५ मङ्सिर : नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले नेपालको चौतर्फी विकासमा हरतरहले भारतले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेपालको आर्थिक–सामाजिक विकासका

काठमाडौँदेखि लुम्बिनीसम्म महोत्सव

काठमाडौँ, ५ मङ्सिर : अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई स्वदेशमा आकर्षित गरी कला र पर्यटनको अभिवृद्धि गर्ने उद्देश्यले यही मङ्सिर १७ देखि २३ गतेसम्म ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’ काठमाडौँदेखि लुम्बिनीसम्म गरिने भएको

काठमाडौँ उपत्यकामा चिसो बढ्यो

काठमाडौँ, ५ मङ्सिर : काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढेको छ । वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकामा

बिहीबारदेखि एशिया स्वच्छ व्यवसाय सम्मेलन

ललितपुर, ५ मङ्सिर : भोलि (बिहीबार) देखि बूढानीलकण्ठस्थित पार्क भिलेजमा ‘एशिया स्वच्छ व्यवसाय सम्मेलन २०१८’ आयोजना हुने भएको छ । एशिया स्वच्छ व्यवसायी सङ्गठन र स्वच्छ व्यवसाय समूह नेपालले स्वच्छ

प्रादेशिक संरचनाअनुसारको सवारी नम्बर अझै उपलब्ध भएन

ललितपुर, ५ मङ्सिर : प्रदेश सरकार मातहतमा गएको एक महीना नाघ्दासमेत यातायात व्यवस्था कार्यालय, वाग्मती कार्यालयले सानाठूला सवारी शाखाले प्रादेशिक संरचनाअनुसारको सवारी नम्बर उपलब्ध गराउन सकेको छैन । यातायात व्यवस्था

दुई महीना अझै नआउने भो महानगरमा ब्रुमरयन्त्र

काठमाडौँ, ५ मङ्सिर : धूलो सफा गर्न काठमाडौँ महानगरपालिकाको यही मङ्सिर पहिलो सातादेखि ल्याउने भनेको ब्रुमरयन्त्र आउन अझै दुई महीना लम्बिएको छ । अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको

सडकदेखि टेलिभिजन कार्यक्रम प्रस्तोतासम्म

नारायण अधिकारी । चितवन, ५ मङ्सिर : कुनै समय सडकका पेटीमा डेन्ड्राइटको गन्ध सुँघेर लठ्ठिरहने बालक यतिबेला रेडियो र टेलिभिजनबाट सर्वसाधारणलाई सकारात्मक सन्देश दिने काममा सहभागी हुनुहुन्छ । करीब चार वर्षको उमेरमा

रोजगारी सृजनाबाटै गरीबी घट्छ : अङ्कट्याड

काठमाडौँ, ४ मङ्सिर : विश्वका निर्धनतम देशले रोजगारीका अवसर सृजना गर्ने गतिशील व्यापार एवं उद्यमशीलताबाट मात्र गरिबीको अन्त्य गर्नसक्ने पछिल्लो एउटा अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा

पाँच कर्मचारी ‘इन्टेग्रिटी आइडल’ घोषित

काठमाडौँ, ४ मङ्सिर : सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्ने पाँच जना उत्कृष्ट कर्मचारीलाई ‘इन्टेग्रिटी आइडल नेपाल–२०१८’ घोषणा गरिएको छ । एकाउन्टबिलिटी ल्याब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा सेवाग्राहीको कामप्रतिको

चिनीको अनियमितता अख्तियारले छानबिन गर्ने

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ४ मङ्सिर : सङ्घीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.