रुपन्देही, ४ मङ्सिर : बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि भद्रचार्य उत्सव शुरु भएको छ । उत्सवमा विभिन्न देशका भिक्षु तथा लामा सहभागी भएका छन् । विश्व शान्ति र सम्पूर्ण सत्व प्राणीको
काठमाडौँ, ३ मङ्सिर : सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडा सामुदायिक रेडियोहरूको विश्व सङ्गठन (अमार्क) एशिया प्यासिफिकको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । इण्डोनेशियाको जाकार्ता शहरमा आज सम्पन्न अमार्कको
काठमाडौँ, ३ मङ्सिर : विद्यालय तहको पाठ्यक्रममा नै निर्वाचन शिक्षासम्बन्धी विषय पाठयक्रममा अनिवार्य गराइनुपर्ने सरोकारवाला व्यक्तिहरूको बताएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले आज यहाँ आयोजना गरेको ‘निर्वाचन
काठमाडौँ, ३ मङ्सिर : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यसमितिको अध्यक्षमा डा इन्दिरा श्रेष्ठ चयन हुनुभएको छ । यसअघि कार्यसमिति सदस्य रहनुभएकी श्रेष्ठलाई हालै बसेको कार्यसमिति बैठकले अध्यक्ष पदमा चयन
रुपन्देही, ३ मङ्सिर : बुद्ध जन्मस्थल लुम्बिनीमा मंगलबारदेखि शुरु हुने भद्रचार्य उत्सवमा सहभागी हुन विभिन्न देशका भिक्षु तथा लामा लुम्बिनीमा भेला भएका छन् । विश्व शान्ति र सम्पूर्ण सत्व प्राणीको
काठमाडौँ, ३ मङ्सिर : भारतस्थित पवित्र तीर्थस्थल गङ्गोत्रीको जल पशुपतिनाथ मन्दिरमा अर्पण गरिएको छ । काजी अमरसिंह थापाले नेपाल विजय गर्ने क्रममा गढवाल क्षेत्र कब्जामा लिएपछि गङ्गोत्री नेपालको अधीनमा आएको
कुमार चौलागाई । काठमाडौँ, ३ मङ्सिर : देशकै ठूलो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले सूचनाको हकसम्बन्धी ऐन र संविधानको बर्खिलाप हुने गरी नागरिकको सूसुचित हुन पाउने हकको हनन् गरिरहेको छ ।
हिमांशु चौधरी । जनकपुरधाम, ३ मङ्सिर : मिथिलाञ्चलमा पर्यावरण सचेतनाको परम्परा समृद्ध एवं जीवन पद्धतिको अभिन्न अङ्ग बनेको देखिएको छ । मिथिलाको जनजीवन कृषि व्यवस्थामा आधारित भएकाले पनि प्रकृतिको संरक्षण र सम्वद्र्धन
सुर्खेत, ३ मङ्सिर : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिनुभएको छ । रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार
काठमाडौँ, २ मङ्सिर : महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएको १९ थान मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ । महाशाखाले उपत्यकाको कालिमाटी, सातदोबाटो, साँखु,