समाचार

संवैधानिक इजलास नियमित नबस्दा न्यायमा ढिलाइ

कालिका खड्का । काठमाडौँ, ११ कातिक : सर्वोच्च अदालतमा संवैधानिक इजलास नियमति हुन नसक्दा न्याय पाउन ढिलाइ भएको छ । प्रधानन्यायाधीशसहितको पाँच सदस्यीय इजलासमा संवैधानिक विवादका मुद्दामा सुनुवाइ हुने भएपनि इजलास नै

‘शान्तिमण्डल’ मुआब्जा विवाद केन्द्र सरकारलाई मिलाउन माग

काठमाडौँ, ११ कात्तिक : ‘तीनकुने शान्तिमण्डल’ स्थानीयवासीलाई दिइने मुआब्जा विवाद केन्द्र सरकारले मिलाउनुपर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । ‘शान्तिमण्डल’ स्थानीयवासीलाई दिइने मुआब्जा विवादका कारण काम अघि बढ्न सकेको छैन ।

भूकम्प पीडितले दुई प्रतिशत ब्याजदरको ऋण नपाउने

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ११ कात्तिक : भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५लाख ऋण नपाउने भएका छन् । भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि

काठमाडौँमा चिसो बढ्यो, न्यूनतम तापक्रम आठ डिग्री

काठमाडौँ, ११ कात्तिक : काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैँलगत्तै तापक्रम घटेको छ । आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलब

शिक्षासेवी मास्केको निधन

काठमाडौँ, १० कात्तिक : शिक्षासेवी एवं नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारत रहनुभएका मास्केको आज दिउँसो ३ः३० बजेतिर मस्तिष्कघातका कारण निधन भएको

नेपाल–मलेसिया श्रम सम्झौता : मानव संशाधनमन्त्री आइतबार आउँदै

अशोक घिमिरे । काठमाडौँ, १० कात्तिक : नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आउँदै हुनुहुन्छ । दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको

तीन वर्षभित्र ९४ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी

रमेश लम्साल । काठमाडौँ, १० कात्तिक : सरकारले आगामी तीन वर्षभित्र नेपालको कूल जनसङ्ख्यामध्ये ९४ प्रतिशतमा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको छ । चालू आवभित्रैमा ९२ प्रतिशत जनसङ्ख्यामा उक्त सेवा पु¥याउने

कहिले बन्छ नेपालगञ्जमा ‘बहुउद्देश्यीय सभागृह’ ?

काशीराम शर्मा । बाँके, १० कात्तिक : ‘बहुउद्देश्यीय सभागृह र प्रदर्शनीस्थल’ निर्माणको मुद्दा अघि सारेर नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले हरेक वर्ष महोत्सव आयोजना गर्छ । सङ्घका पूर्वअध्यक्ष दामोदर आचार्यको कार्यकालमा सभागृह र

प्रदुषणको कारण बन्दै ‘पोलिष्टर खादा’

भीष्मराज ओझा । काठमाडौँ, १० कात्तिक : अतिथि एवं मान्यजनको सम्मान र स्वागतमा लगाइने ‘पोलिष्टर खादा’को प्रयोगपछि उचित व्यवस्थापन हुन नसक्दा प्रदुषणको कारण बन्दै गएको छ । पोलिष्टरको खादा सहजै र सुपथ

राष्ट्रपति भण्डारी सोमबार कतार जाने

काठमाडौँ, ९ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारी यही सोमबार कतार प्रस्थान गर्नुहुने भएको छ । कतारका अमिर(राष्ट्राध्यक्ष) शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नुभएको हो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.