समाचार

विद्युतीय सवारीका लागि ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण

काठमाडौँ, ९ कात्तिक : विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने गरी सरकारले अगाडि सारेको कार्ययोजनालाई लागू गर्न नेपाल विद्युत् प्राधिकरणले देशभर नै ‘चार्जिङ स्टेशन’ निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने भएको

भर्ना छनोटमा अनियमितता गर्नेमाथि कोर्ट मार्शल गरिँदै

नारायण न्यौपाने । काठमाडौँ, ९ कातिक : नेपाली सेनाले २०७४ सालको सैन्य भर्नामा अनियमिता गरेको अभियोगमा सेनानीसहित करीब १८० माथि कोर्ट मार्शल गर्ने भएको छ । सहायकरथी सीताराम खड्काको अध्यक्षतामा गठित छानबिन

नक्कली श्रम स्वीकृतिको आरोपमा २५ कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौँ, ९ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाई श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहाचलका तत्कालीन २५ कर्मचारीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको

अध्यागमन सुधार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, ९ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विभागका काम कारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलथित अध्यागमन विभाग लगायतका कार्यालयको आज अनुगमनपछि कर्मचारीलाई

उपत्यकामा नयाँ २० बस भित्र्याउँदै साझा

ललितपुर, ९ कात्तिक : साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ । काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उपत्यकामा विभिन्न सडकमा

ढुङ्गा, बालुवा र गिटीको उत्खननको नियमन गर्न समिति

काठमाडौँ, ९ कात्तिक : सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन तथा समन्वय समिति गठन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

सडक सञ्जालमा जोडिएपछि खच्चरका घण्टीले गुञ्जायमान सडकमा मोटरसाइकल

रामचन्द्र न्यौपाने । त्रिपुराकोट, ९ कात्तिक : वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती भोग्दै आएका डोल्पालीको जीवनशैली बिस्तारै फेरिन थालेको छ । गत १६ असोजदेखि डोल्पा पूर्ण रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएकाले

प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक भट्ट बर्खास्त

काठमाडौँ, ८ कात्तिक : गृह मन्त्रालयले निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेको छ । मन्त्रालयले आज प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी

सहुलियतमा सेवा लिने सेवाग्राहीलाई सम्मान

बुटवल, ८ कात्तिक : बुटवल उपमहागरपालिकाले शुरु गरेको सहुलियतमा घर नक्शा डिजाइनको सेवा लिएका सेवाग्राहीलाई आज सम्मान गरेको छ । उपमहानगरपालिकाले गत भदौदेखि शुरु गरेको उक्त सेवाअन्तर्गत ४३ जना नगरपालिकामा

विद्युत् चुहावट १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य

रमेश लम्साल । काठमाडौँ, ८ कात्तिक : सरकारले आगामी तीन वर्षभित्रमा विद्युत् चुहावटलाई घटाएर करीब १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले हालै तयार पारेको मध्यमकालीन खर्च संरचनाअनुसार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.