समाचार

अठार बर्ष पछि फरार व्यक्ति पक्राउ

काठमाडौँ, ८ कात्तिक : नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भ्रष्टाचार मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्युरोको टोलीले पुनरावेदन अदालतको विसं २०५७ कात्तिक २१ को

वायु प्रदूषण नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ, ८ कात्तिक : काठमाडौँ उपत्यका क्षेत्रका नगरपालिकाका नगरप्रमुखहरुले वायु प्रदूषण नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता गर्नुभएको छ । वायु प्रदूषण नियन्त्रण सम्बन्धमा आयोजित उपत्यकाका महानगरपालिका र नगरपालिकाका नगरप्रमुखहरुको सम्मेलनमा उहाँहरुले

प्रथम अन्तर्राष्ट्रिय एशियाली अध्ययन सम्मेलन शुरु

काठमाडौँ, ८ कात्तिक : एशियाको साहित्य, कला, संस्कृति, लैङ्गिक समानता, महिला सशक्तीकरण, विकासलगायत विषयमा बौद्धिक छलफल गर्ने उद्देश्यले प्रथम अन्तर्राष्ट्रिय एशियाली अध्ययन सम्मेलन यहाँ आज शुरु भएको छ । सेन्टर

नगर प्रमुखहरूको विश्व संसदमा न्यौपाने निर्वाचित

दमौली, ८ कात्तिक : व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको छ । बेलायतको व्रिष्टोल शहरमा सम्पन्न नगर प्रमुखहरूको सम्मेलनबाट न्यौपाने कार्यकारी सदस्यमा निर्वाचित

जिप दुर्घटनामा एकको मृत्यु, १६ घाइते

गुल्मी, ७ कात्तिक : गुल्मीमा आज साँझ भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मृत्युहुनेमा इस्मा गाउँपालिका– २ पालुखाका १४ वर्षीय विमल

उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा वृद्धि

काठमाडौँ, ७ कात्तिक : नेपालीको महान् चाड दशैँ मनाएर काठमाडौँ उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार असोज २३ गते घटस्थापनादेखि अष्टमीसम्म दशैँ

आयोगमा दशैँका बेला एउटा पनि उजुरी परेन, सिफारिश कार्यान्वयन फितलो

नारायण ढुङ्गाना । काठमाडौँ, ७ कात्तिक : राष्ट्रिय मानव अधिकार आयोगमा दशैँका बेला एउटा पनि उजुरी परेन । अघिल्लो दशैँमा केही उजुरी परेको भए पनि यसपटक देशका कुनै पनि कार्यालयमा उजुरी नपरेको

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाइने

काठमाडौँ, ७ कात्तिक : शहरी विकास मन्त्रालयले भक्तपुरस्थित सानोठिमी क्याम्पस पछाडिको जग्गामा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाउने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले नेपाल

‘नेपाल बौद्धिक सम्पत्ति संरक्षणप्रति गम्भीर’

काठमाडौँ, ७ कात्तिक : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले बौद्धिक सम्पत्तिलाई संविधानतः मौलिक अधिकारका रुपमा स्थापित गरी यसको संरक्षण गर्न नेपाल सरकार गम्भीर रहेको बताउनुभएको छ । विश्व बौद्धिक

पाहुना विद्युतीय बसको रुट टुङ्गो लाग्न बाँकी

ललितपुर, ७ कात्तिक : मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको विद्युतीय बस कुन रुटमा चलाउने भन्ने टुङ्गो लागेको छैन । बस व्यवस्थापनको जिम्मेवारी पाएको साझा यातायातले बस दर्ता भएपछि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.