समाचार

तराई–मधेस समृद्धि कार्यक्रम लागू

अशोक घिमिरे/शर्मिला पाठक । काठमाडौँ, ६ कात्तिक : सरकारले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेसका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्न तराई–मधेस समृद्धि कार्यक्रम लागू गरेको

महिला अधिकारलाई कार्यान्वयन गर्न नसक्नु दुःखद

काठमाडौँ, ६ कात्तिक : विश्वमा नेपाल महिलाको हक र अधिकारको विषयमा विकसित मुलुकभन्दा अग्रपङ्तिमा रहेता पनि मौलिक हकमा समावेश भएका महिलाको विशेष अवसरलाई कानूनसम्मत ढङ्गले कडाइका साथ लागू गर्न नसक्नु

खुले कार्यालय, भएन चहलपहल

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ५ कात्तिक : दशैँको बिदा सकिएर आइतबारदेखि नै सरकारी कार्यालय खुले पनि कर्मचारी र सेवाग्राहीको चहलपहल बढ्न सकेको छैन । दशैँ मान्न उपत्यका बाहिरिएका मानिस क्रमशः आउन थालेपछि

अनलाइन ३७ मालपोत कार्यालयमा विस्तार

काठमाडौँ, ५ कात्तिक : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जग्गाको कारोवारलाई व्यवस्थित बनाउन प्रयोगमा ल्याएको अनलाइन प्रणाली हाल काठमाडौँ उपत्यकालगायत ३७ मालपोत कार्यालयमा विस्तार गरिएको छ । यी

हुलाक कार्यालयको हाजिरी कापी नियन्त्रणमा

विदुर, ५ कात्तिक : जिल्ला हुलाक कार्यालयको हाजिरीकापी जिल्ला प्रशासन कार्यालय नुवाकोटले नियन्त्रणमा लिएको छ । हुलाक कार्यालयमा कर्मचारीको अनियमितता बढ्न थालेपछि हाजिरीकापी नियन्त्रणमा लिइएको हो । दशैँको बिदापछि कार्यालय

पाँचसय नेपाली कलाकारसँग अमेरिकाकाको ‘ग्रिनकार्ड’

प्रकाश सिलवाल । काठमाडौँ, ५ कात्तिक : नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको सङ्ख्या ५०० नाघेको छ । उचित

स्रोत, साधन र जनशक्तिको अभावमा अभिलेखको संरक्षण हुन सकेन

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ५ कात्तिक : स्रोत, साधन एवं जनशक्तिको अभावमा पुरातात्विक, ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण अभिलेखको संरक्षण हुन सकेको छैन । यस्ता चीजबीजको संरक्षणका लागि राष्ट्रिय अभिलेखालयको स्थापना गरिए

रसुवागढीमा झण्डोत्तोलन

ज्ञानेन्द्र न्यौपाने । रसुवा, ५ कात्तिक : नेपाल–चीनबीच सिमानास्थित ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणका अनुसार नेपाल–चीनबीच सिमानामा पर्ने ऐतिहासिक

‘आँखा गुमाउँदा पनि बाघ संरक्षणमा लागेँ’

काशीराम शर्मा । बाँके, ५ कात्तिक : सूर्यपटुवा–४, बर्दियाका भदै थारु प्रकृतिप्रेमीका रुपमा चिनिनुहुन्छ । प्रकृतिमै रमाउने, प्रकृतिसँगै गुनगुनाउने उहाँ सजिलै शब्द सङ्कलन गर्दै प्रकृतिका गीत गाउन खपिस भएपनि हालसम्म कुनै एल्वम

रित्तिँदै गाउँ, भरिँदै शहर

वासुदेव पौडेल । पोखरा, ५ कात्तिक : विजयादशमीको टीका लगाएसँगै यतिखेर विभिन्न सेवा, पेशा र व्यवसाय सम्हाल्ने व्यक्ति फर्कन थालेपछि शून्य रहेको बजरमा चहलपहल बढेको छ । दशैँको टीका जमरा विजयादशमीदेखि कोजाग्रत

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.