समाचार

भारतीय विद्युतको भरमा दार्चुला

दार्चुला, ५ कात्तिक : दार्चुलाबाटै झण्डै सयौँ मेगावाट पुग्ने गरी साना ठूला जलविद्युत् उत्पादन भए पनि जिल्ला अझै भारतीय विद्युतको भरमा छ । सदरमुकाम खलङ्गा मात्र हैन ग्रामीण भेगमा पनि

अग्रज पत्रकार हुमागाईंको निधन

काठमाडौँ, ४ कात्तिक : ‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक तथा साहित्यकार रामचन्द्र हुमागाईंको ६५ वर्षको उमेरमा आज निधन भएको छ । कलेजो रोगबाट पीडित हुमागाईंको आज दिउँसो ३ः५० बजे ललितपुरको सानेपास्थित

ब्लास्ट लिएर ५३ डब्बासहितको रेल जनकपुर आइपुग्यो

धनुषा, ४ कात्तिक : भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आज जनकपुर आइपुगेको छ । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख

कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यु

कपिलवस्तु, ४ कात्तिक : दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आज साँझ निषेधाज्ञा(कफ्र्यु) लगाइएको छ । युवाबीच झडप भएपछि आज साँझ ५ बजेदेखि

सञ्चारकर्मी ‘तेजु’को अवस्था अझै अज्ञात

डोटी, ४ कात्तिक : बडीमालिका मेलाबाट बेपत्ता भएका डोटीका सञ्चारकर्मी तेजबहादुर खड्का ‘तेजु’ हराएको दुई महीना हुन लाग्दासमेत उहाँको अवस्था अझै अज्ञात छ । गएको भदौ ९ गते बाजुरास्थित बूढीनन्दा

दशैँपछि राजधानीमा चहलपहल सुरु

काठमाडौँ, ४ कात्तिक : दशैँपछि राजधानीमा यातायात र मानिसको चहलपहल क्रमशः बढ्न थालेको छ । दशैँको फूलपातीदेखि सुनसानप्रायः बनेको काठमाडौँ उपत्यकाबाट चाड मनाउन गएका मानिस फर्कन थालेका छन् । शनिबार

आज राति मृगशिरा उल्का वर्षा

काठमाडौँ, ४ कात्तिक : हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको

व्यास क्षेत्रको गुरुयोजना निर्माण शुरु

दमौली, ४ कात्तिक : महर्षि वेदव्यासको जन्मभूमिलाई प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याउने उद्देश्यसहित व्यास क्षेत्रको गुरुयोजना निर्माण शुरु गरिएको छ । व्यास क्षेत्रको विकासका लागि गठित व्यास क्षेत्र

शान्तिपुरको जीर्णोद्धार पूरा हुन सकेन

कृष्णराज गौतम । काठमाडौँ, ४ कात्तिक : तन्त्रको दीक्षा लिएका डकर्मी, सिकर्मीलगायत जनशक्ति अभाव हुँदा विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिर अझै मर्मत तथा जीर्णोद्धार हुन सकेको छैन । मन्दिरमा तान्त्रिक

अरुणखोलामा बस दुर्घटना हुँदा ६ को मृत्यु

कावासोती, ४ कात्तिक : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गुल्मी हस्तचौर गाउँपालिका–२

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.