समाचार

विद्युतीय सञ्चार माध्यमसम्बन्धी उजुरी धेरै

सुशील दर्नाल । काठमाडौँ, ७ कात्तिक : पछिल्लो तीन महिनामा प्रेस काउन्सिल नेपालमा ५३ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । यस आर्थिक वर्ष २०७५/७६ को गत साउनदेखि असोज मसान्त सम्ममा

तेब्बर भाडा असुल्दै सवारी,यात्रुलाई सास्ती

तेह्रथुम, ७ कात्तिक : चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् । पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराइ–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रूपमा भाडा लिइरहेका

१७ महीनापछि चौरजहारीमा हवाई उडान

मुसिकोट, ७ कात्तिक : रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा शुरु भएको छ । सत्र महीनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजबाट उडान शुरु गरेको हो । हप्ताको

भारतीयलाई नागरिकता दिन खोज्नविरुद्ध उजुरी

सप्तरी, ६ कात्तिक : भारतीयलाई नेपाली नागरिकता दिन खोज्ने हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष र सचिवसहित चार जनाविरुद्ध आज जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । नागरिकता बेच्न खोजेको आरोपमा

नेकपाका प्रवक्ता श्रेष्ठ मेरिटाइम सिल्क एक्स्पोमा सहभागी हुने

काठमाडौँ, ६ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ चीनको गोन्जाओमा हुन लागेको ‘मेरिटाइम सिल्क रोड इन्टरनेशनल एक्स्पो’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुहुने भएको छ । ग्वान्जाओस्थित

दुर्घटना न्यूनीकरणका लागि रबरको स्पीड ब्रेकर

धादिङ, ६ कात्तिक : राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि पृथ्वी राजमार्गमा नयाँ प्रविधिको प्रयोग शुरु गरिएको छ । राजमार्गका अत्यधिक सवारी दुर्घटना हुने क्षेत्रमा अहिले रबर स्पिड ब्रेकर राख्न

प्राविधिक तहमा दरखास्तै परेन

नारायण ढु्ङ्गाना । काठमाडौँ, ६ कात्तिक : लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्त नै पर्न सकेको छैन । गत वर्ष कूल विज्ञापनमध्ये १०१ विज्ञापनमा दरखास्त नपरेको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद

चिया मजदूरले अझै पाएनन् दशैँ खर्च

चन्द्रकला भण्डारी । भद्रपुर, ६ कात्तिक : नेपाल चिया विकास निगमको टोकला चिया बगानमा कार्यरत मजदूरहरुले दशैँ खर्च नपाएको बताएका छन् । मेची नगरमा रहेको सो बगानमा २६१ जना स्थायी र २००

विद्युतीय बस सेवा शुरु, अब घरघरमा विद्युतीय चुल्हो

सञ्चिता घिमिरे । ललितपुर, ६ कात्तिक : साझा यातायातले आजदेखि सञ्चालनमा ल्याएको विद्युतीय बस सेवाको प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गर्नुभएको हो । सो अवसरमा

दुई महीनामा स्मार्ट कार्ड पाउने

काठमाडौँ, ६ कात्तिक : यातायात व्यवस्था विभागले एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको छ । मालिका इन्कर्पोरेट लिमिटेडलाई ट्रायल परीक्षा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.