समाचार

पत्रकार मैनालीमाथि गोली हानिएको घटनाको छानबिन गर्न माग

काठमाडौँ, ३ फागुन : नेपाल पत्रकार महासङ्घले आफ्ना झापा शाखा सदस्य सुनिरा मैनालीलाई प्रहरीको गोली लागि घाइते भएको घटनाबारे छानबिन गर्न माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज

उखुको मूल्य निर्धाण गर्न माग

काठमाडौँ, ३ फागुन : राष्ट्रियसभाका सांसदले सरकारले उखुको मूल्य निर्धारण गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदले सरकारले समयमै उखुको उचित मूल्य नतोक्दा किसान मर्कामा

पाठकको नाम आयुक्तको सूचीबाट हट्यो

काठमाडौँ, ३ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको नाम आयुक्तको सूचीबाट हटाइएको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालले पाठकलाई आयुक्तको सूचीबाट हटाइएको जानकारी दिनुभयो । आर्थिक लेनदेनसम्बन्धी

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ३ फागुन : पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली हुनाका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको नयाँ प्रणालीको विकासले फेरि देशभरिको

पाँच किलो बढी अवैध सुन बरामद

कञ्चनपुर, ३ फागुन : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले गए राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ । इलाका प्रहरी कार्यालय झलारीका

पश्चिमी वायु सक्रिय : तीन दिन बदली र वर्षा

काठमाडौँ, २ माघ : पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोररुपमा विकसित भएको पश्चिमी वायुको

न्यायाधीश बानियाँले घुस लिएको आरोपमा छानबिन समिति गठन

काठमाडौँ, २ फागुन : न्यायपरिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँले रु ५ लाख घुस लिएको भन्ने आरोपमा छानबिन गर्न एक छानबिन समिति गठन गरेको छ । परिषद्को आजको बैठकले

उपराष्ट्रपति पुनद्वारा धार्मिक तथा पर्यटन मेलाको उद्घाटन

भीमदत्तनगर, २ फागुन : उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिका लागि प्रतिस्पर्धा गर्ने बेला आएको बताउनुभएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाद्वारा आज यहाँ आयोजित दुईदिने वेदकोट धार्मिक तथा पर्यटन मेलाको

भेरीमा बस खस्दा चारको मृत्यु

जाजरकोट, २ फागुन : बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । आज बेलुका जाजरकोटको भेरी

यातायात क्षेत्रलाई बेवास्ता गरेर सरकार अगाडि बढ्न चाहँदैन : मन्त्री महासेठ

काठमाडौँ, २ फागुन : भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले यातायात क्षेत्रलाई बेवास्ता गरेर सरकार अगाडि बढ्न नचाएको बताउनुभएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको ‘वार्षिक साधारणसभा’का अवसरमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.