समाचार

लाखौँको सेतो चिनी कुहियो

खलङ्गा, ६ फागुन : जुम्लाको गुठीचौर गाउँपालिकाको चाखुरे लेकमा सङ्कलन गरी राखिएको जडीबुटी सेतो चिनी (खिरौँला) कुहिँदा झण्डै ४० व्यापारीको लाखौँको क्षति भएको छ । जुम्लामा यही माघ महीनामा परेको

उपचारका क्रममा प्रजिअ भट्टराईको निधन

कलैया, ६ फागुन : बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको काठमाडौँस्थित टिचिङ अस्पतालमा आज दिउँसो निधन भएको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीले उपचारका क्रममा प्रजिअ

सामूहिक बलात्कारपछि हत्या

धनुषा, ६ फागुन : आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पाइएको छ । मिथिला नगरपालिका–३ हरिहरपुरकी ११ वर्षीया दुतिया रैसेलीको शव आधा जलेको अवस्थामा फागुन

राजदूतहरुको शपथ

काठमाडौँ, ६ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संयुक्त अरब इमिरेट्सका लागि नेपालका आवासीय राजदूत कृष्णप्रसाद ढकाल,

ऊर्जाका समस्या समाधान गर्न इपानको आग्रह

काठमाडौँ, ६ फागुन : स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले आगामी चैत १५ र १६ गते आयोजना हुन लागेको लगानी सम्मेलनमा ऊर्जा क्षेत्रका विषयलाई प्रमुख प्राथमिकतामा साथ राख्न सुझाव

समृद्धिको संवाहक तीनै तहका सरकार: मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, ५ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकको समृद्धिको संवाहक तीनै तहका सरकार भएको बताउनुभएको छ । धुलिखेल नगरपालिकाको २३औँ स्थापना दिवस तथा साक्षर नगरपालिका घोषणा कार्यक्रममा

अझैँ पञ्जीकरण भएनन् यातायात व्यवसायी

काठमाडौँ, ५ फागुन : सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार (सिण्डिकेट) खारेज गरेको एक वर्ष पुग्नै लाग्दा ठूला यातायात व्यवसायी सङ्घअन्तर्गतका सार्वजनिक सवारी पञ्जीकरण भएका छैनन् । एक वर्र्षमा झण्डै १०

मुस्लिम आयोगका अध्यक्षविरुद्ध चार उजुरी

काठमाडौँ, ५ माघ : संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोगका अध्यक्षमा सिफारिस गरेकामध्ये मुस्लिम आयोगका अध्यक्षविरुद्ध उजुरी परेको छ भने अन्य चार अध्यक्षका बारेमा कुनै पनि उजुरी परेको छैन । संसदीय

सोमबारदेखि पुन: वर्षा र हिमपात दोहोरिने

काठमाडौँ, ५ फागुन : पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान

सुधारका कामलाई सरकारले तीव्रता दिएको छ : मन्त्री महासेठ

काठमाडौँ, ३ फागुन : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक विस्तार र सुधारका कामलाई सरकारले तीव्रता दिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.