समाचार

राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन : प्रधानसेनापति

दिक्तेल (मुढेब्यारेक), ९ फागुन : प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिनुभएको छ । यहाँ

यौन दुव्र्यहार गर्ने त्रिविका सहायक डिन निलम्बित

काठमाडौँ, ८ फागुन : केन्द्रीय त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साह निलम्बन गरेको छ । आज बसेको परिषद्को आकस्मिक बैठकले साहलाई निलम्बन गर्ने निर्णय गरेको रजिस्टार

शताब्दी पुरुष जोशी अध्ययन केन्द्र स्थापना गरिने

काठमाडौँ, ८ फागुन : ललितपुर महानगरपालिकाले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी प्रतिष्ठान एवं अध्ययन केन्द्र स्थापना गर्ने भएको छ । विसं २०७६ वैशाख ३० देखि एक वर्षसम्म मनाउने कार्यक्रम सार्वजनिक

मानव स्वास्थ्यमा असर पार्ने उद्योग बन्द गर्न माग

काठमाडौँ, ८ फागुन : गैरकानूनीरुपमा मानवबस्तीमा सञ्चालित आसफाल्ट (अलकत्रा पगाल्ने) उद्योग बन्द गराउन ललितपुर महानगरपालिका वडा नं ४ बाग्डोलस्थित मलपोखरीका स्थानीय बासिन्दले माग गरेका छन् । उद्योगले निकाल्ने धुवाँ र

अन्धकारमा जुम्ला सदरमुकाम खलङ्गा

विजय रावत । खलङ्गा, ८ फगुन : साना जलविद्युत् उपभोक्ता समिति जुम्लाको दुई टर्वाइन मर्मतको काम समयमै नसकिँदा सदरमुकाम खलङ्गा बजारका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । ठेकेदारले थपिएको म्यादभित्र

तीन महीनाभित्र लेखा परीक्षण गराउन निर्देशन

काठमाडौँ, ८ फागुन : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले लेखापरीक्षण हुन बाँकी रहेका सङ्गठित संस्थाको आगामी तीन महीनाभित्र लेखा परीक्षण गराउन निर्देशन दिएको छ । समितिका सभापति भरतकुमार शाहको अध्यक्षतामा आज

अष्ट्रियाली विदेशमन्त्री आउँदै

काठमाडौँ, ८ फागुन : अष्ट्रियाका विदेशमन्त्री करिना किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा बिहीबार राजधानी काठमाडौँ आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आउन

दक्षिणी इलामका चुरेवासी काकाकुल बन्दै

गङ्गा पराजुली । पशुपतिनर, ८ फागुन : इलामको दक्षिणी चुरे क्षेत्रका दुई स्थानीय तहमा मुहान सुकेसँगै खानेपानीको हाहाकार भएको छ । चुरे क्षेत्रको वन फडानीले भूक्षय र पहिरो गएपछि पानीका मुहान पुर्ने

छिस्तीको टुनीबोटमा जीप दुर्घटन हुँदा तीनको मृत्यु

गलकोट, ७ फागुन : बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा आज साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको

विश्वव्यापी मान्यता कार्यान्वयन गर्नुपर्नेमा जोड

काठमाडौँ, ७ फागुन : मानवअधिकारकर्मीले लोकतन्त्रको विश्वव्यापी मान्यतालाई नेपालले व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । युवाको क्षमता विकास गर्ने उद्देश्यले भिएसओ र साडेड नेपालसँगको सहकार्य तथा युथ एड्भोकेसी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.