समाचार

घुम्ती शिविरमार्फत चेपाङ गाउँमा सरकारी सेवा

भरतपुर, ११ फागुन : चितवनको पहाडी चेपाङ बाहुल्य गाउँमा एकीकृत घुम्ती शिविरमार्फत सरकारी सेवा तथा सुविधा उपलब्ध गराइएको छ । चितवन जिल्ला प्रशासन कार्यालयले इच्छाकामना गाउँपालिकासँगको समन्वयमा वडा नं–१ भाराङस्थित

भारी हिमपातका कारण गमगढी–नाग्मा सडक अवरुद्ध

सिञ्जा (जुम्ला), ११ फागुन : कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडक करीब एक महीनादेखि अवरुद्ध छ । भारी हिमपातका कारण सडक खुलाउने प्रयास गरिए पनि अझै खुलाउन सकिएको छैन । डोजर लगाएर

पत्रकार महासङ्घ प्रत्यक्ष निर्वाचन प्रणालीमा

वासुदेव पौडेल/कृष्ण दवाडी । पोखरा, १० फागुन (रासस) : बिहीबारदेखि जारी नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशन महासङ्घको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने व्यवस्था गर्दै आज सम्पन्न भएको छ

नख्खुस्थित एनसेल टावरमा बम विष्फोट, तीनजना घाइते

काठमाडौँ, १० फागुन : ललितपुरस्थित नख्खुमा रहेको एनसेलको टावरमा बम विष्फोट भएको छ । नख्खु चोक नजिकको एनसेल टावरमा आज साँझ ७ः५५ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो ।

आइतबार बिहान ११-२ बजेसम्म राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती हुने

काठमाडौँ, १० फागुन : देशव्यापी रुपमा नै वितरण प्रणाली सुधार गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको रत्नपार्क वितरण केन्द्रमा पनि सुधारात्मक काम अगाडि बढाएको छ । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रअन्तर्गत

हिउँ नपग्लिदा ढोरपाटनमा यातायात अवरुद्ध

बलेवा, १० फागुन : नेपालकै एक मात्र शिकार आरक्ष रहेको बागलुङको ढोरपाटन केही क्षेत्र एक सातायता यातायातको सम्पर्कबाट टाढिएको छ । हिउँ नपग्लिदा ढोरपाटनमा यातायात सम्पर्क विच्छेद भएको हो ।

छिटफुट वर्षाको सम्भावना

काठमाडौँ, १० फागुन : पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी

गोर्खा सैनिकको समस्याबारे अध्यक्षको चासो

ललितपुर, १० फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गर्नुभएको छ । आज आफूसँग शिष्टाचार भेटका लागि पुग्नुभएका बेलायती

प्रदेश मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न केन्द्रकै भर

डोटी, १० फागुन : सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद्ले गरेका निर्णय कार्यान्वयन गराउनका लागि केन्द्र सरकारको भर पर्नुपर्ने भएको छ । यहाँको प्रदेश सरकारले जस्तो निर्णय गरे पनि त्यसको कार्यान्वयनका लागि

संस्थागत हित र गुणस्तरीयतामा जोड : महाप्रबन्धक शर्मा

पोखरा, १० फागुन : राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्माले राससकर्मीलाई संस्थागत हित र गुणस्तरीय समाचार उत्पादन गर्न निर्देशन दिनुभएको छ । नेपाल पत्रकार महासङ्घको बिहीबारदेखि पोखरामा जारी केन्द्रीय साधारणसभा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.