समाचार

सैनामैनामा सीप विकास प्रतिष्ठान बन्ने

रुपन्देही, ७ फागुन : सरकारले बनाउन लागेको सीप विकास प्रतिष्ठान रुपन्देहीको सैनामैनामा बन्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिष्ठान निर्माण गर्ने भएपछि सैनामैना नगरपालिकाले उपलब्ध गराएको

प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट उम्मेदवारी घोषणा

काठमाडौँ, ७ फागुन : नेपाल बार एशोसिएशनको आगामी चैत १६ गते हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको अध्यक्षता उम्मेदवारी घोषणा गरेको

राससलाई अग्रणी समाचारको केन्द्र बनाउनुपर्छ : मन्त्री बाँस्कोटा, उत्कृष्ट समाचारदातालाई सम्मान तथा पुरस्कार प्रदान

काठमाडौँ, ७ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बदलिँदो समयअनुसार राष्ट्रिय दायित्व र आवश्यकतालाई ख्याल गरेर राष्ट्रिय समाचार समिति(रासस) ले आफ्नो सेवालाई थप परिस्कृत बनाउनुपर्ने बताउनुभएको छ ।

प्रत्यक्ष निर्वाचनमा जान पत्रकार महासङ्घ सकारात्मक

काभ्रेपलाञ्चोक, ७ फागुन : नेपाल पत्रकार महासङ्घले प्रस्ताव गरेको प्रत्यक्ष निर्वाचन प्रणालीको पक्षमा पत्रकार सङ्घ सङ्गठनका नेतृत्व तथा प्रतिनिधि सकारात्मक देखिएका छन् । नेपाल पत्रकार महासङ्घको आह्वान तथा काभ्रे शाखाको

वरिष्ठतम् न्यायाधीश जोशीद्वारा राजीनामा

काठमाडौँ, ७ फागुन : सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो

प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित

काठमाडौँ, ७ फागुन : विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको छ । यसअघि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसीबाट प्रमाणित हुँदै आएको औँठाछाप अब

बारको अध्यक्षमा नौको उम्मेदवारी

काठमाडौँ, ६ माघ : नेपाल बार एशोसिएशनको आगामी चैत १६ गते हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा नौ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि उम्मेदवारी दिनेमा डेमोक्र्याटिक लयर्स

राष्ट्रिय समाचार समिति ५८औँ वर्षमा

काठमाडौँ, ६ फागुन : मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) स्थापनाको ५८औँ वर्षमा प्रवेश गरेको छ । विसं २०१७ फागुन ७ गते (१८ फेब्रुअरी १९६२) मा

पत्रपत्रिकाको वर्गीकरणमा सङ्ख्या घट्दो

काठमाडौँ, ६ फागुन : प्रेस काउन्सिल नेपालले आव २०७४/७५ को पत्रपत्रिका वर्गीकरणमा वितरण सम्परीक्षण समितिमा आवेदन फाराम भर्ने विभिन्न पत्रपत्रिकाको सङ्ख्या ८६४ रहेको जनाएको छ । वर्गीकरणमा दैनिक १७४, अर्ध–साप्ताहिक

आयको चवन्न प्रतिशत रकम खाद्य पदार्थको जोहोमा खर्च

काठमाडौँ, ६ फागुन : नेपालमा औसत परिवारले आफ्नो आयको औसतमा ५४ प्रतिशत बढी आम्दानी खाद्यान्नको जोहोका लागि खर्च हुने गरेको पाइएको छ । राष्ट्रिय योजनाको आयोगको नेतृत्वमा रहेको अन्तरमन्त्रालय सल्लाहकार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.