काठमाडौँ, २२ चैत : देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ । साथै तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने
काठमाडौँ, २१ चैत : प्रदेश नं २ मा हालैको आँधीहुरीबाट घरबास गुमाएका वारा र पर्सा जिल्लाका परिवारहरुका लागि नेपाल सरकारले आवास बनाइदिने भएको छ । जनता आवास कार्यक्रमको ढाँचामा निर्माण

काठमाडौँ, २१ चैत : कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वमा प्रगतिशील, पेशागत तथा समावेशी समूहको वर्चश्व भएको छ । आज सम्पन्न मतपरिमाणअनुसार २५ जनाको केन्द्रीय कार्यसमितिमा प्रगतिशिल
काठमाडौँ, २१ चैत (रासस) : नेपाल आयल निगमले इन्धनको आपूर्तिलाई नियमित र सहज बनाउन सातै प्रदेशमा भण्डारण गृह निर्माण गर्ने भएको छ । निगमको आज बसेको ३७औँ वार्षिक साधारणसभामा वार्षिक
काठमाडौँ, २१ चैत : प्रत्येक नागरिकलाई खाद्य सुरक्षाको प्रत्याभूति गराउन व्यवस्था गरिएको खाद्यसम्बन्धी हकको प्रभावकारी कार्यान्वयनका लागि खाद्य अधिकार र खाद्य सुरक्षासम्बन्धी ऐन, २०७५ संशोधनको आवश्यकता औँल्याइएको छ । एम्नेस्टीले
विराटनगर, २१ चैत (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल टेलिकमले अन्तर्राष्ट्रिय प्रविधिको प्रयोगकोबाट जनतालाई सहज र गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ । नेपाल टेलिकम वर्कर्स यूनियनको १०

काठमाडौँ, २१ चैत : कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ निर्वाचित हुनुभएको हो । आज सम्पन्न मतगणनामा अध्यक्षका अर्का उम्मेदवार सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ निर्वाचित
काठमाडौँ, २१ चैत : साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महीना पहिले बस खरीदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बस
काठमाडौँ, २१ चैत : काठमाडौँ उपत्यकाभित्रको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ को शुभारम्भ गरिएको छ । उपत्यकाभित्र बढ्दोे सवारी जामलाई कम गर्न तथा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त

काठमाडौँ, २१ चैत : पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुकोे प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ