समाचार

यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

फिदिम, २० चैत : १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुव्र्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ । कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको

उपत्यकाको फोहर विसर्जनमा अवरोध

बेत्रावती, २० चैत : टिपरको ठक्करबाट मङ्गलबार एक बालकको मृत्यु र एक बालक गम्भीर घाइते भएको विरोधमा काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा नुवाकोट सिसडोलका स्थानीयवासीले अवरोध पु¥याएका छन् । काठमाडौँबाट फोहर

बारको मतगणनामा पोखरेलको अग्रता

काठमाडौँ, १९ चैत : कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेले अग्रता लिनुभएको छ । आज राति

वरिष्ठ पत्रकार किशोर नेपाल सम्मानित, प्रेसलाई सङ्कुचन गर्नुु हुँदैन : पूर्वराष्ट्रपति यादव

पोखरा, १९ चैत : पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रेसलाई सङ्कुचन गर्न नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित तथा सूर्य प्रेम बहुउद्देश्यीय समाज सेवा ट्रष्टद्वारा स्थापित कीर्ति

भेगाससिटी अपार्टमेण्ट लिलाम हुने

काठमाडौँ, १९ चैत : सरकारले घर जग्गा व्यवसायी सुधीर बस्नेतको भेगाससिटी अपार्टमेण्ट लिलाम गर्ने भएको छ । ओरेण्टल को–अपरेटिभ लिमिटेडका तत्कालीन अध्यक्ष बस्नेतको नाममा रहेको सो अपार्टमेण्ट लिलामी गरी पीडितलाई

सुनुवाइका लागि सार्वजनिक सूचना जारी गर्ने

काठमाडौँ, १९ चैत : संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिश दिनेशकुमार थपलिया र राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझाको संसदीय सुनुवाइ गर्ने निर्णय गरेको छ । समितिको आज सिंहदरबारमा

प्लाष्टिकबाट इन्धन निकाल्ने प्रविधिलाई थप प्रभावकारी बनाइने

काठमाडौँ, १९ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकास र आर्थिक समृद्धिका लागि विज्ञान र प्रविधिको भरपूर उपयोग गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) लाई निर्देशन दिनुभएको

बार अध्यक्षमा चण्डेश्वरको अग्रता

काठमाडौँ, १९ चैत : कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिनुभएको छ ।

बारमा प्रगतिशील समूहका अध्यक्षको अग्रता

काठमाडौँ, १८ चैत : कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिनुभएको छ ।

हावाहुरीबाट हुनेको संख्या २९ पुग्यो

वीरगञ्ज, १८ चैत : असिनापानीसँगै आइतबार साँझ आएको हावाहुरीबाट मर्नेको सङ्ख्या २९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४०० जनाभन्दा बढी घाइते भएका छन् । बाराको फेटा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.