समाचार

भारतीय पक्षले बनाएको स्तम्भ भत्काइयो

भद्रपुर, २१ चैत : नेपालको पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ आज बिहान भत्काइएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा मेची पुलको प्रवेशद्वारमै बनाइएको

बार अध्यक्षमा प्रगतिशील समूहका श्रेष्ठको अग्रता

कालिका खड्का । काठमाडौँ, २० चैत : कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठको अग्रता

बारमा लोकतान्त्रिक समूहका पोखरेलको अग्रता कायमै

काठमाडौँ, २० चैत : कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलको अग्रता कायम रहेको छ । उपत्यकाबाहिर

वन डढेलो नियन्त्रण ‘नासा’को तस्वीर

भीष्मराज ओझा । सरकारले वर्षेनी वन डढेलोबाट हुने क्षति रोक्न सतर्कता प्रणाली (अलर्ट सिष्टम) सहितको ‘अग्नि नियन्त्रण कक्ष’ स्थापना कार्य अघि बढाएको छ । सो कक्षमा अमेरिकी वैज्ञानिक संस्था नासाको

आँधीको अध्ययन गर्न मौसमविद्को टोली जाँदै

काठमाडौँ, २० चैत : आइतबार आएको विनाशकारी आँधीहुरीको अध्ययन गर्न मौसमविद्को टोली बारा र पर्सा जिल्ला जाने भएको छ । सानो क्षेत्रमा मात्रै विनाश गर्ने गरी आएको आँधीहुरी असामान्य रहेकाले

विमान नहुँदा यात्रु अलपत्र

सुर्खेत, २० चैत : पैसा तिरेर टिकट लिन युद्ध जिते झैं गर्नुपर्ने बाध्यताबाट अहिले पनि साविकको कर्णालीमुक्त हुनसकेको छैन । यसको चरम मारमा राष्ट्रिय सडक सञ्जालमा नजोडिएका जिल्ला हुम्ला र

रेडियो नेपाल रुपान्तरित हुन्छ : मन्त्री बाँस्कोटा

काठमाडौँ, २० चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरित हुने भएकाले सोही अनुरुपको मनस्थिति बनाउन सम्बन्धित कर्मचारीलाई

विप्लव समूहका ५४० नेता कार्यकर्ता पक्राउ

काठमाडौँ, २० चैत : नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई

खुम्बुमा पहिलो पटक गाडी पुग्यो

सोलुखुम्बु, २० चैत : विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बुपासाङल्हामु गाउँपालिकामा पहिलोपटक गाडी पुगेको छ । सल्लेरीदेखि माप्यदूधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु–१ खरिखोला जोडिएको सडकको मङ्गलबार प्रदेश नं १ का मुख्यमन्त्री

हावाहुरी पीडित भन्छन् : राहतभन्दा आहत बढी

वीरेन्द्र कर्ण । वीरगञ्ज, २० चैत : पचहत्तर वर्षीया तसलिमा खातुनका ४० वर्षीया छोरी मुस्कीमा खातुन र छोरीकी २० वर्षीया गुलाबसा खातुनको एउटै चिहान भए पनि उहाँलाई अहिलेसम्म कतैबाट भरपर्दो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.