समाचार

अझै बनेन रातो मछिन्द्रनाथ मन्दिर

सञ्चिता घिमिरे काठमाडौँ, २५ चैत : भूकम्पको पाँच वर्ष बित्न लाग्दा ललितपुरवासीको धार्मिक आस्थाको धरोहरे रातो मछिन्द्रनाथको मन्दिर पुनःनिर्माण सकेको छैन । गुठी संस्थानले तीन वर्ष पहिले दुई वर्षमा सम्पन्न

कामपाको चौथो नगरसभा सम्पन्न

काठमाडौँ, २५ चैत : काठमाडौँ महानगरपालिकाले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने चार विधेयक स्वीकृत गर्दै चौथो नगरसभा सम्पन्न गरेको छ । कामपाको आइतबार बसेको चौथो नगरसभाले कामपाको शहरी योजना

कर्णालीका कारागारमा किताब अभियान

प्रकाश अधिकारी । सुर्खेत, २३ चैत : कर्णाली प्रदेशका जिल्लामा रहेका कारागारमा प्रदेश सरकारले ‘कारागारमा किताब अभियान’ शुरु गरेको छ । उक्त अभियानको आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभारम्भ गर्नुभएको छ

कालो बादल देखेपछि हावाहुरीपीडित तर्सिन्छन

वीरेन्द्र कर्ण । वीरगञ्ज, २३ चैत : इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ सिरिङ्ग हुन्छन् र

न्यूनतम पारिश्रमिक कार्यान्वयन जरुरी

सुशील दर्नाल । काठमाडौँ, २३ चैत : पछिल्लो पटक सरकारले उपलब्ध गराउने ‘प्रेस पास’ का लागि श्रमजीवि पत्रकार, कामदार र कर्मचारीको तलब बैंकमा पठाएको प्रतिवदन(पेरोल)अनिवार्य आवश्यक पर्ने÷नपर्नेमा पत्रकारिता क्षेत्रमा बहस

हावाहुरीसहित वर्षा, तीन दिन मौसम प्रभावित हुने

काठमाडौँ, २३ चैत : पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु

यातायात समिति कम्पनीमा जानेबारे छलफल

काठमाडौँ, २२ चैत : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात समिति कम्पनीमा जाने विषयमा कानुनविद् र यातायातका जिल्ला तथा प्रदेश समितिसँग छलफल शुरु गरेको छ । सरकारले यातायात समितिलाई कम्पनीमा

भिक्षु अस्वघोषको निधन

काठमाडौँ, २२ चैत : थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको आज निधन भएको छ । मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका क्रममा

राहत वितरणमा एकद्वार प्रणाली लागू

वीरगञ्ज, २२ चैत : हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुलाई अव्यवस्थित रुपमा राहत वितरण भइरहेको व्यापक गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ

नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने

बैतडी, २२ चैत : भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.