समाचार

दोस्रो ‘प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’ हुने

काठमाडौँ, २७ चैत : दोस्रो ‘प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’ हुने भएको छ । नेपाल फोटो पत्रकार महासङ्घ र नेपाल मुद्रण उद्योग महासङ्घको आयोजना तथा मेसे इण्डिया तथा इआरएम

जग्गा विवादमा संलग्नता छैन : महासचिव पौडेल

काठमाडौँ, २७ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले आफू र आफ्नो परिवारका सदस्यका नाममा गैहरकानूनी जग्गा हिनामिनामा संलग्नता नरहेको जनाउनुभएको छ । महासचिव पौडेलले आज विज्ञप्ति

सगरमाथाको नाप्न जाने टोलीलाई प्रधानमन्त्री ओलीद्वारा बिदाइ

काठमाडौँ, २७ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई आज एक कार्यक्रम गरी बिदाइ गर्नुभएको छ । बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र

तीर्थयात्री चढेको गाडी दुर्घटना, ११ घाइते

ताप्लेजुङ, २७ चैत्र : पाथीभरा दर्शनपछि फर्किएका तीर्थयात्री चढेको पिकअप भ्यान गए राति दुर्घटना हुँदा ११ घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ भने छ जनाको अवस्था सामान्य

सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुईको मृत्यु

राँझा, २७ चैत : बाँकेको कोहलपुरमा शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा गए राति दुई मजदुरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–११ पिपल चौतारा नजिकै रामप्रसाद सिग्देलको घरमा रहेको शौचालयको सेफ्टीट्याङ्की

तीन महीनाभित्र एनसेल लाभकर निर्धारण गर्न सर्वोच्चको आदेश

कालिका खड्का । काठमाडौँ, २६ चैत : सर्वोच्च अदालतले ठूला करदाता कार्यालयलाई तीन महीनाभित्र एनसेलको लाभकर निर्धारण गरी कर असुल गर्न आदेश जारी गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर

‘दक्ष जनशक्तिबाट मात्रै समृद्धि आउँछ’

काठमाडौँ, २६ चैत : रोजगारदाता र श्रमिकबीचको असल सम्बन्धसहितको दक्ष जनशक्तिबाट मात्र मुलुकमा समृद्धिको बाटो पहिल्याउन सकिने भएकाले त्यसतर्फ सम्बन्धित सबैको ध्यान जानुपर्नेमा जोड दिइएको छ । नेपालमा प्रभावकारी दक्ष

बारा र पर्साको हुरी टोर्नाडो : मौसम विभाग

काठमाडौँ, २६ चैत : बारा र पर्सामा जनधनको क्षति हुने गरी आएको हुरी ‘टोर्नाडो’ नै भएको पुष्टि भएको छ । जल तथा मौसम विज्ञान विभागले स्थलगत रुपमा गरेको अध्ययनबाट यही

सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन जेठमा

काठमाडौँ, २६ चैत : आगामी जेठमा काठमाडौँमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रस्तरीय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । आगामी जेठ २२ र २३ गते प्रदेश नं ३

सञ्चार श्रमको मूल्य तिर्नुपर्दा शोषणका पक्षपातीलाई ज्वरो आउँछ : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ, २६ चैत : सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसको सुरक्षा भनेको मालिकको मात्र नभई त्यहाँ कार्यरत मजदुरको पनि सुरक्षा हो भन्ने पक्षलाई बुझ्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.