काठमाडौँ, २८ चैत : “यस वर्ष नेपाल टेलिकमका लागि ‘चितुवा वर्ष’ हुनुपर्छ”,थान्को लागेर बसेका नौ दश परियोजना यसै साल सञ्चालन गर्ने भनेर जमर्को गरिएको सन्दर्भ कोट्याउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री
जनकपुरधाम, २८ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सही सूचना सम्प्रेषणबापत कसैलाई पनि अङ्कुश नलगाइएको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टरद्वारा जनकपुरधाम विमानस्थलमा आयोजित पत्रकार भेटघाट
काठमाडौँ, २८ चैत : मिडिया क्षेत्रका जल्दाबल्दा विषयमा छलफल गर्न आजदेखि ‘अन्तरराष्ट्रिय मिडिया सम्मेलन’ शुरु भएको छ । मिडिया एकेडेमीले भृकुटीमण्डपमा आयोजना गरेको सम्मेलनमा नेपालका मिडियाका लगानीकर्ता, सम्पादक, समाचारदाता, मिडिया
काठमाडौँ, २८ चैत : नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सहयोग गर्नुपर्ने आवश्यकता छ । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारणसभामा सहभागीले
काठमाडौँ, २८ चैत : पूर्वन्यायाधीश फोरम नेपालले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि भएको सिफारिशले न्यायालयको गरिमामा आँच पुगेको जनाएको छ । फोरमका महासचिव शम्भुबहादुर खड्काले बुधबार जारी
काठमाडौँ, २८ चैत : नयाँ वर्षको शुरुआतसँगै नगरवासीले सवारी पार्किङ व्यवस्थापनको समस्याबाट मुक्ति पाउने भएका छन् । काठमाडौँ महानगरपालिकाले न्यूरोड आसपासका पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्थापन शुरु गरेसँगै सर्वसाधारण नागरिक
भीष्मराज ओझा । काठमाडौँ, २७ चैत : मौसमविद्को टोलीले १० दिनअघि बारा र पर्सामा आएको भीषण हावाहुरीको स्थलगत अध्ययनको विस्तृत विवरण सार्वजनिक गर्दै उक्त मौसम प्रणाली ‘टोर्नाडो’ भएको तथ्यहरु सार्वजनिक
काठमाडौँ, २७ चैत : नेकपाका नेता अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रणको महाभियान शुरु गर्न सरकारसँग आग्रह गर्नुभएको छ । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा सरकारी सम्पत्ति व्यक्तिका नाममा सार्ने तथा अनियमितता गर्ने
काठमाडौँ, २७ चैत : अन्तर्राष्ट्रिय नियम उल्लङ्घन गरी विदेशी जहाजलाई उडान अनुमति दिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ ।
काठमाडौँ, २७ चैत : नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनलाई ज्यान मार्न धम्की दिने दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले सांसद लिङ्देनलगायत विभिन्न