काठमाडौँ, २९ चैत : क्यारेबियन मुलुक हाइटीमा विधिको शासन स्थापना, कानून पालना तथा त्यहाँको राष्ट्रिय प्रहरीलाई सुरक्षा व्यवस्थापनमा सघाएर नेपाली विशेष सुरक्षा टोली घर फर्कंदै छ । द्वन्द्वोत्तर उक्त देशमा
काठमाडौँ, २९ चैत : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही चैत १९ गते राति युनाइटेड अरब इमिरेट्सको दुबई उड्न लागेको नेपाल वायु सेवा निगमको जहाज विमानस्थलमा रोकिएको घटनामा एयर ट्राफिक कन्ट्रोलर (एटिसी)
काठमाडौँ, २९ चैत (रासस) : नेपाल विद्युत् प्राधिकरणले आधिकारिक ट्रेड युनियनको निर्वाचनको कार्यक्रम सार्वजनिक गरेपछि नेपाली काङ्ग्रेस निकट कर्मचारी सङ्घले अवरोध गरेको छ । आधिकारिक ट्रेड युनियनको निर्वाचनको मिति नजिकिँदै
काठमाडौँ, २९ चैत : उपत्यकामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह’ शुरु गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र त्यसअन्तर्गत रहेका विभिन्न सामुदायिक सेवा केन्द्रको आयोजनामा आजदेखि
काठमाडौँ, २९ चैत : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् ।
नवलपरासी, २९ चैत (रासस) : पश्चिम नवलपरासीको नारायणी नदीबाट धमाधम नदीजन्य पदार्थको दोहन बढेको पाइएको छ । नारायणी नदीबाट अवैधानिकरूपमा नदीजन्य सामग्री उत्खनन गरेर भारत निर्यात भइरहँदासमेत सम्बन्धित सरोकारवा निकाय
काठमाडौँ, २८ चैत : सरकारले पब्जी खेलमाथि प्रतिबन्ध लगाएको छ । इन्टरनेटको प्रयोग गरी खेलिने श्रव्यदृष्य खेल (भिडियो गेम)ले समाजमा नकारात्मक असर पारेको भन्दै उक्त खेलमा प्रतिबन्ध लगाइएको हो ।
काठमाडौँ, २८ चैत : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई स्पष्टीकरण बुझाउनुभएको छ । अन्तरराष्ट्रिय
काठमाडौँ, २८ चैत : नेपाल टेलिकममा क्रियाशील तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकटस्थ दुई कर्मचारी सङ्गठनबीच एकता भएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा तत्कालीन
काठमाडौँ, २८ चैत (रासस)ः नेपाल र सङ्घीय गणतन्त्र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वर्ष प्रवेशका सन्दर्भमा ललितपुरमा १६ दिने प्रदर्शनी प्रारम्भ भएको छ । जर्मनीको अर्थतन्त्रमा नवीकरणीय ऊर्जाको स्थानान्तरण यात्रालाई