समाचार

वरिष्ठ नेता नेपाल अस्पताल भर्ना

काठमाडौँ, २६ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारार्थ भर्ना हुनुभएको छ । आइतवार उहाँको ज्वरो बढेपछि अस्पताल भर्ना गरेर उपचार

एकै गाउँमा पाँच क्रसर : स्थानीयवासी आन्दोलित, सांसद खतिवडाद्वारा स्थलगत अवलोकन

सुमन घिमिरे । उर्लाबारी, २६ चैत : मोरङको उर्लाबारी नगरपालिका–१ मा मापदण्डविपरीत सञ्चालनमा रहेका र सञ्चालनको तयारीमा रहेका क्रसर हटाउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासीले सडक किनारमै

नेपाली प्रहरी चौकीमा भारतीय फोनको प्रयोग

लमही, २६ चैत : दाङको नाका क्षेत्रका प्रहरी चौकीमा भारतीय फोन नम्बरको प्रयोग भइरहेको छ । नेपालका कुनै पनि सीमको टावरले काम नगर्ने भएपछि दाङको नाका क्षेत्रका प्रहरी चौकीले भारतीय

नेपाल–पाकिस्तानका सभामुखबीच ‘संसदीय अनुभव आदानप्रदान’

काठमाडौँ, २६ चैत : सभामुख कृष्णबहादुर महराले नेपालको संसद्का तर्फबाट गठन गरिएको नेपाल–पाकिस्तान संसदीय मैत्री सङ्घको नामावली पाकिस्तानी सभामुख असद क्वाइसरलाई हस्तान्तरण गर्नुभएको छ । अन्तर व्यवस्थापिका सङ्घ (आइपियू) को

पश्चिमी वायुको प्रभावले पुन: वर्षा

काठमाडौँ, २६ चैत : पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु

साझाको ‘इ–टिकेटिङ’ मा यात्रु आकर्षित

काठमाडौँ, २६ चैत : साझा यातायातले शुरु गरेको ‘इ–टिकेटिङ’ प्रयोग गर्न चाहने यात्रुको सङ्ख्या बढिरहेको छ । ‘इ–टिकेटिङ’ बुझेका यात्रु सो सेवाप्रति आकर्षित भइरहेको साझाले जनाएको छ । परीक्षणका रूपमा

विद्युत्को समयानुकूल महसुल तय गर्ने तयारी

काठमाडौँ, २६ चैत : औद्योगिक करिडोरमा समेत विद्युत्भार कटौतीको अन्त्य भइसकेको अवस्थामा उद्योगलाई समेत समयानुकूल विद्युत् महसुल दर लागू गर्ने तयारी गरिएको छ । विगतमा विद्युत्भार कटौती हुँदा उद्योगलाई पूर्ण

नेपाली शान्ति सैनिक सुरक्षित छन : जङगी अड्डा

काठमाडौँ, २५ चैत : नेपाली सेनाले अफ्रिकी मुलुक लिबियाको त्रिपोलीमा तैनाथ सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेको जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त मिसनमा २३१ नेपाली

न्यूनतम पारिश्रमिक कार्यान्वयन सम्बन्धि बहसप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँ, २५ चैत : नेपाल पत्रकार महासङ्घले देशका सञ्चार प्रतिष्ठानहरू (श्रमजीवी पत्रकार ऐन, २०५१ ले छुट दिएका बाहेक)मा कार्यरत श्रमजीवी पत्रकार तथा कामदार÷कर्मचारीको न्यूनतम पारिश्रमिक कार्यान्वयनबारे भइरहेको बहसप्रति महासङ्को ध्यानाकर्षण

निगमको जापान उडान सुनिश्चित

काठमाडौँ, २५ चैत : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापान उडान सुनिश्चित भएको छ । जापानको ओशाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुलाई ४ तारिखदेखि दैनिक तीन उडान भर्ने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.