समाचार

बङ्गलादेश उड्यो नेपाल एयरलाइन्स 

काठमाडौँ, ७ वैशाख: नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले माल्दिभ्सका १८ नागरिक बोकेर बङ्गलादेशको राजधानी ढाका उडेको छ । निगमको न्यारोबढी ए३२० जहाजले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाकाका लागि

डेनमार्कमा अध्ययनरत विद्यार्थीले पठाए स्वास्थ्य सामग्री

बैतडी, ७ वैशाख : बैतडी घर भई डेनमार्कमा अध्ययनरत एक विद्यार्थीले कोरोनाको सङ्क्रमणबाट जोगिन आवश्यक पर्ने स्वास्थ्य सामग्री बैतडी र दार्चुलाका अस्पताल र सशस्त्र प्रहरीका लागि पठाएका छन् । बैतडीको

कैलाली र कञ्चनपुरमा ५० श्ययाको ‘कोरोना वार्ड’ निर्माण हुने

कैलाली, ७ वैशाख : धनगढीमा कोरोना सङ्क्रमितको उपचारका लागि ५० श्ययाको छुट्टै ‘कोरोना वार्ड’ निर्माण शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरको

खोलामा पौडी खेल्न गएका दुई बेपत्ता   

तेह्रथुम, ७ वैशाख : तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङको तेलियाखोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालबालिका शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् । घरबाट एक घण्टा टाढाको दूरीमा रहेको तेलिया खोलाको

उदयपुर थप एक जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ६ वैशाख: नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो

मेघ गर्जन र चट्याङ्गसहित तीन दिन वर्षाको सम्भावना

काठमाडौँ, ६ वैशाख : स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल

दुर्व्यवहार भएमा सूचना दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं, बैशाख ५ः “तपाईको सुरक्षा हाम्रो सरोकार” नेपाल प्रहरीको अनुरोध कोरोना भाईरस (कोभिड-१९) का कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी लकडाउनलाई पालना गराउँदै संक्रमणको जोखिमबाट नागरिकलाई बचाउने क्रममा केहि

‘डिसइन्फेक्सन बुथ’ बनाउँदै आशिष 

रमेश लम्साल/प्रदीपराज वन्त काठमाडौँ, ५ वैशाख: झुस्स दारी पालेका आशिष वंशललाई धेरैले वैरागी भयो भन्छन् । मारवाडी समुदायका वंशल खासमा आर्किटेक्ट हुनुहुन्छ । घर तथा आवासको डिजाइन गर्ने उहाँले पुस्तौनी

सबै एम्बुलेन्स प्रदेश सरकार मातहत: मुख्यमन्त्री पौडेल

हेटौँडा, ५ वैशाख : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत सञ्चालन गर्ने गरी व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । प्रदेशको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आजको बैठकमा

३७ जना चिकित्सक लिएर सुदूरपश्चिम उड्यो यति एयर

भीमदत्तनगर, ५ वैशाख : कोरोना भाइरस सङ्क्रमणको जोखिम क्षेत्र मानिएको सुदूरपश्चिम प्रदेशमा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३७ जना चिकित्सकलाई यहाँ पठाएको छ । विभिन्न शिक्षण अस्पतालमा एमडी अध्ययनरत ती

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.